News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले  प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने

    काठमाडौं– क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन। आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा...बाँकी

    पूर्वाञ्चलको मौसम क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा

    काठमाडौं – नेपालमा आजदेखि मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरेर नेपालको पूर्वीभेगमा मौसम सामन्य रहने बताए। तर, नेपालको पश्चिम जिल्लाहरुमा भारी बर्ष हुने सम्भावना...बाँकी

    क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थल काठमाडौंबाट पक्राउ

    काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन साथ प्रहरीले लामिछानेलाई विमानस्थलबाटै पक्राउ गरेको छ।...बाँकी

    सन्दीप लामिछानेले भोलि आत्मसमर्पण गर्ने, बिना हथकडी प्रहरी कार्यालय लैजान अनुरोध

    काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन्। प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी...बाँकी

    टिका शुभसाइत ११ बजेर ५१ मिनेटमा उत्तम समय, अन्य देशहरुको सूची सहित

    काठमाडौं – विजया दशमीमा टीका लगाउने शुभ साइत ११ बजेर ५१ मिनेटलाई उत्तम समय अन्तराष्ट्रिय पञ्चांग निर्णय समिति डिल्लिबजार काठमाडौंले विश्वका विभिन्न स्थानका समय तालिका सहित शुभ साइत सार्वजनिक गरेको छ। विजया दशमीको शुभ साइत...बाँकी

    दशैंले नछोएको हुम्ला लिमीका दुई विधालय, दशैंमा पनि कक्षा संचालन

    काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको दुई विद्यालयमा दशैंमा समेत विदा हुँदैन। लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय र भृकुटी आधारभूत विद्यालयहरुमा दशैंका दिन समेत कक्षा संचालन हुने गरेको छ। विधालयको बालकक्षादेखि...बाँकी

    कुवेतमा स्वर्गीय पत्रकार माधव शाहीकाे प्रथम स्मृति दिवस मनाइयो

    कुवेत सिटी – नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको  पुण्य तिथिमा श्रद्धाञ्जलि सभा मनाइएको हो। कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका शाहीको गत वर्ष मृत्यु भएको थियो। रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै...बाँकी

    ताप्लेजुङ र इलामको जंगलमा प्रहरीको ‘सर्च एण्ड स्वीप’ अपरेशन, एक जना पक्राउ

    अविन माबो/झापा – हिजो सोमबार ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाट गरी फरार लुटेराहरुलाई खोज्न प्रहरीले रातभर ताप्लेजुङ र इलामको जंगलमा सर्च एण्ड स्वीप अपरेसन चलाउदा एक जना लुटेरा प्रहरीले पक्राउ गरेको छ।  प्रहरीका अनुसार...बाँकी

    खोटाङको तुवाचुङमा गुडिरहेको बसमा आगो लाग्यो

    खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा गुडिरहेको सार्वजनिक बसमा एक्कासी आगो लाग्दा बस पुर्ण रुपमा जलेर नष्ट भएको छ। शनिबार दिउँसो एक्कासी गुडिरहेको बा ३ ख ८९८१ नम्बरको सार्वजनिक बसमा एक्कासी आगो लाग्दा...बाँकी

    चाडपर्वमा ग्रामीण यात्रुको समस्याः किलोमिटरको होइन गन्तव्यको भाडा तिर्नु पर्ने बाध्यता

    ग्रामीण भेग तर्फ जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दशैमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुली...बाँकी