News Portal

  • गृहपृष्ठ समाचार

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

    काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको...बाँकी

    लाखे कात्तिक १८ मा रिलिज हुने

     काठमाडौं – मल्टिस्टारर सिनेमा लाखेको रिलिज पुन: एक हप्ता पोस्टपोन्ड भएको छ । यो सिनेमा अब आगामी कात्तिक १८ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाले यसअघि सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ सकारात्मक प्रभाव...बाँकी

    पश्चिम रुकुमको चौरजहारी विमानस्थल ८ वर्षदेखि बन्द

    तस्बिर: हरिहरसिंह राठौर रुकुम पश्चिम। जाजरकोट र सल्यानलाई लक्षित गरेर निर्माण गरिएको रुकुम-पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन...बाँकी

    ब्यबशायी सुमन बिक्रम पाण्डे होमिए राजनितिमा

    नुवाकोट – प्रतिनिधि सभा सदस्य निर्वाचन नुवाकोट क्षेत्र नं. २ बाट चुनावमा होमिनु भएका नुवाकोट बिदुर निवासी सुमन बिक्रम पाण्डे भर्खरै स्थापना भएको नेपालको चर्चित राजनिति दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो उमेदवारी दिएका छन् ।...बाँकी

    मोरङको सुनवर्सीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका ५ स्थित टकुवाको वडा कार्यालयले एक दिने निःशुल्क आँखा शिविर  सम्पन्न गरेको छ । वडा कार्यालयले आफ्नै भवनमा निःशुल्क आँखा शिविर संचालन गरेको हो।   मोरङको विराटनगर आँखा अस्पताल,...बाँकी

    मेयर साम्पाङको लागू औषध विरुद्धको अभियानमा विभिन्न पेशाकर्मीहरुको ऐक्यबद्धता (भिडियो सहित)

    धरान – धरानका मेयर हर्क साम्पाङको आह्वानमा जनश्रमदान मार्फत खानेपानी, वृक्षरोपन कार्यक्रम संग सगै लागू औषध विरुद्धको अभियानमा नगरभित्र प्रत्येक शुक्रबार साझ ५ बजेदेखि हरेक हप्ता तोकिएका चोकहरुमा सडक प्रर्दशन हुदै आएको छ। हिजो शुक्रबार...बाँकी

    धरानका मेयर हर्क साम्पाङले महानगरले ठेला खोसेका शर्मीलालाई एक महिनाको तलव सहयोग गर्ने घोषणा

    धरान – धरान उपमहानगरपालिका धरानका मयेर हर्क साम्पाङले काठमाडौ महानगरले एक महिलाको ठेला खोसेको समाचार छ्याप छ्याप्ति भाइरल भएपछि धरानका मेयर साम्पाङले शुक्रबार साझ सामाजिक संजाल फेसबुक पेज मार्फत आफ्नो एक महिनाको तलव सहयोग गर्ने...बाँकी

    मेयर साम्पाङको अभियानमा वडाध्यक्षहरुको सपोर्ट, तेस्रो परियोजना भालुखोलामा शुरु (भिडियो सहित)

    धरान – धरानका मेयर हर्क साम्पाङले तेस्रो परियोजना धरान-४ र धरान-१४ हुदै बग्ने भालुखोला दोभानबाट धरान वडा नं. १५ का लागि लक्षित गरी खानेपानीको परियोजना जनश्रमदान मार्फत आजबाट शुभारम्भ गरिएको छ। मेयर साम्पाङले जनश्रमदान मार्फत...बाँकी

    दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा

    पुस्कर खड्का रामेछाप -दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिरी नगरपालिका वडा नं – ५ स्थिति लिंकनबजारमा अन्दाजी ५० बर्षीष एक पुरुष मृत अवस्थामा फेला परेको दोलखा प्रहरीले जनाएको छ ।...बाँकी

    मोबाइल हरायो भने अनलाइनबाट यसरी ट्र्याक गर्न सकिन्छ !

    काठमाडौं। अब हराएकाे माेबाइल फाेनलाई अनलाइनबाट ट्याक वा ब्ल्क गर्न सकिने भएकाे छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएकाे छ। यस माध्यमबाट फोन हराएकाे वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्रयाक वा...बाँकी