News Portal

नेपाल एयरलाइन्सको उडानमा यात्रुको निधन

हङकङबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको आरए ४०१ उडानमा अचेत अवस्थामा भेटिएका यात्रुको निधन भएको छ।

Sangeeta Gurung
५१७ पटक

काठमाडौं – हङकङबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको आरए ४०१ उडानमा अचेत अवस्थामा भेटिएका यात्रु देउमान लिम्बुको निधन भएको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजमा अचेत भेटिएका लिम्बुलाई अवतरणपछि केएमसी अस्पताल लगिएको थियो। उपचारका क्रममा अस्पतालले गएराति नै मृत घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...