News Portal

  • गृहपृष्ठ समाचार, स्थानीय निर्वाचन २०७९

    केपिलासगढी गाउँपालिकाको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

    बाक्सिला –  खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिका बाक्सिलामा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्। आसन्न बैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई, नेकपा एमालेबाट कृष्णकुमार राई र...बाँकी

    जन्तेढुंगामा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीनको उम्मेदवारी दर्ता

    खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा...बाँकी

    नेपाली कांग्रेसकाे भक्त लामाद्वारा गंगाजमुना गाउँपालिकाकाे अध्यक्षमा उम्मेदवार

    धादिङ– गंगाजमुना गाउँपालिकामा गठबन्धन तथा नेपाली कांग्रेसबाट गाउँपालिकाकाे अध्यक्षमा भक्त लामाले उम्मेदवारी दिए। २०३९ सालमा श्री मण्डली माध्यमिक विद्यालय फुलखर्कबाट नेपाल विद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका लामा तीनपटक क्षेत्रीय सभापति जिल्ला कार्य...बाँकी

    डोल्पाको दुई गाउँपालिकाको अध्यक्ष निर्विरोध

    सुर्खेत – डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि...बाँकी

    भरतपुर महानगरको मेयरमा रेनु दाहालको मनोनयन दर्ता

    चितवन – चितवनको भरतपुर महानगरपालिका भरतपुरमा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार...बाँकी

    गंगाजमुना गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षकाे स्वतन्त्र उम्मेदवारी दिने तयारी

    धादिङ फुलखर्क – नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षले वडा नम्बर ५ को अध्यक्षको लागी स्वतन्त्र उम्मेदवार दिनकाे लागि गंगाजमुना गाउँपालिकाको वडा नम्बर ५वडा  तिनखण्डमा व्यापक छलफल हुँदैछ। नेकपा एमाले र नेकपा माओवादीका असन्तुष्ट...बाँकी

    खोटाङमा एसईई दिने १३८ परीक्षार्थी अनुपस्थित

    खोटाङ – खोटाङ जिल्लामा एसइई परीक्षा दिने १३८ विद्यार्थी अनुपस्थित भएका छन् । एसई परीक्षाका लागि नियमिततर्फ ३ हजार ७३२ जनाले फर्म भरेकामा ३ हजार ५९४ जना मात्र परिक्षामा सहभागी भएका छन् । परीक्षामा १...बाँकी

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात, विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुस–युक्रेन युद्धको असरका कारण...बाँकी

    खोटाङमा ठूला दलले पहिलो दिन उम्मेदवारी दर्ता गर्न सकेनन्

    खोटाङ – खोटाङ जिल्लामा हिजो मनोनयन दर्ताको पहिलो दिन ठूला दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र...बाँकी

    गंगाजमुना गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

    धादिङ– प्रदेशले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेकाे छ।                               ...बाँकी