News Portal

कुवेतकाे सालमियामा श्रम कानून उल्लङ्घन गर्ने १२७ विदेशी पक्राउ

हिमालीसंचार संवाददाता
२८३ पटक

कुवेत सिटी – गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले शुक्रबार बिहान सल्मी क्षेत्रमा अनुगमन अभियान सञ्चालन गरी श्रम कानून उल्लंघन गर्ने १२७ जना कामदारलाई पक्राउ गरी उलंघन गर्नेलाई आवश्यक कारबाही गरेको टोलीले जनाएको छ।

धारा १८ भिसामा ९३ कामदार, धारा २० भिसामा १९ कामदार र १५ अपरिचित र फरार कामदार पक्राउ परेका छन्। जनशक्ति सार्वजनिक प्राधिकरणले रोजगारदाता र श्रमिकलाई श्रम कानूनको पालना गर्न र उल्लंघन नगर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...