चैत्र-१८, आइतबार/मोरङ – मोरङको सुनवर्षी नगरपाली-८ हरिसचन्द्रगडी स्थित सिक्टी डाईनिया भित्र सडक खण्डमा पर्ने सिक्टीबाट डाईनिया तर्फ आउँदै गर्दा चेकजाचका क्रममा प्रहरीले सुवेखा राजबंशी पक्राउ परेकी छिन्। उनी सवार प्र.न.१-०२ -००३ ह ७०१५ नम्बरको सिटी...बाँकी
चैत्र-१७,शनिबार/मोरङ – मोरङको सुनवर्षी नगरपालिकास्थित हर्चनगढी भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटी सफारीमा सवार सुनबर्षी-४ बस्ने बर्ष २५ को सुलेखा राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने नेपालमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको...बाँकी
चैत्र-१७, शनिबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-७ स्थित मेलिना होटलका सञ्चालक कालिचरण ठाकुरले देशमा आर्थिक मन्दि भएपछि अहिले सञ्चालन गर्दै आएका होटल व्यवसाय धरासय बन्दै गएपछि करोडौं रुपैयाँ डुबेको छ। संचालक ठाकुरले विगत १६ वर्षअधि बैदेशिक...बाँकी
चैत्र-१७,शनिबार/मोरङ – मोरङको रंगेलीमा स्थापित रंगेली बचतद्वारा “बसहकारीमा सुशाशन प्रविधि र एकिकरण” रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आयोजित रक्तदान कार्यक्रम स्थानीय काली...बाँकी
काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका २ अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको...बाँकी
चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्तिथ रत्न माध्यमिक बिधालयको परिक्षामा बिधार्थीहरुले परिक्षा हल भित्र अमऱ्यादित ढङ्गबाट परीक्षा दिई रहेको पाईएको छ। एसईई संचालित बिधालयमा बालदुत ईङ्लिस बोर्डिङ स्कुल, न्यु स्टार बोक्डिङ स्कुल, पब्लिक उच्च...बाँकी
चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रंगेलीमा मोटरसाइकल ऱ्याली सम्पन्न भएको छ। मोरङको रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका र सुनबर्षी...बाँकी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ। युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय...बाँकी
काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ। बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...बाँकी
चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका स्थित कादुपाडा आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त हुन थालेका छन्। तर, यस क्षेत्रमा एउटै पिरकृतिको काम गर्दा महिला र पुरुषमा विभेद रहेको स्थानीय कृषकहरु बताउछन्। पछिल्लो समयमा...बाँकी