News Portal

  • गृहपृष्ठ संस्कृति

    किरात मुन्दुमको प्राण, किराती उत्पत्ति केन्द्र साल्पा-सिलिचोङको संरक्षण गर्नु पर्दछ- मुलघरे कान्छा

    काठमाडौं – मुन्दुम हजारौ वर्षअघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि, यो संसार, यो प्रकृतिसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणी जगत, साह्रा पशुपंक्षी, चराचुरुङ्गी, वनस्पती, प्रकृतिमा रहेका हिमाल पहाड, ढुङ्गा माटो,...बाँकी

    पलाञ्चोकमा ‘साँढे बोका’ छाड्न रोक

    काभ्रे। जिल्लाको ऐतिहासिक प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरूले साँढे बोका छाडा रुपमा छाड्ने प्रचलनलाई अर्को सूचना जारी नहुँदासम्म रोक लगाइएको छ। वडा अध्यक्ष रामकाजी श्रेष्ठले जेठ १७ गते सूचना प्रकाशन गरी साँढे छाडिएका बोकाहरूमा गम्भीर...बाँकी

    धरान मेघा हिमालयनका विधार्थीहरु मौलिक भेषभूषामा साकेला शीली सिक्दैं

    धरान – धरान मेघा हिमालयन स्कुल/कलेजले आजदेखि हरेक महिनाको अन्तिम शुक्रबार सास्कृतिक कार्यक्रमको आयोजना तथा बिद्यार्थीहरुमा जातिय पोशाक पहिरनमा बिधालय आउनु पर्ने अनिवार्य गरेको छ। सोही अनुसार धरान मेघा हिमालयनले शुक्रबार बिद्यार्थीहरुलाई प्रकृति पुजक किराताहरुको...बाँकी

    कोशी प्रदेशको नाम खारेजी, पहिचानको आधारमा प्रदेशको पुनःनामकरण माँग सहित उभौली साकेला चाँडको समापन (फोटोफिचर)

    विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा जिल्ला कार्यसमिति सुनसरीको आजोजनामा हिजो शनिबार कोशी प्रदेश खारेजी र पुन:पहिचानको आधारमा “किरात प्रदेश” नामाङकन गर भन्ने नारा सहित उभौली साकेला चाँडको...बाँकी

    किराया खेलकूद संघद्वारा मोन्टेश्वरी किन्डर गार्डेनमा साकेला नाच प्रदर्शनी

    बिकाश चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान १६ स्थित मोन्टेश्वरी किन्डर गार्टेनका बालबालिकाहरुले सोकेला उभौलीको अवसरमा नाँचिने ‘साकेला सिली’ प्रदर्शन गरेका छन् किरात राई खेलकुद संघ सुनसरीले किरात राईहरुको महान चाड येलेदोङ ५०८३औं साकेला उभौलीको...बाँकी

    लोकदोहोरी स्वर्णिम साँझका लागि बेलायत पुगे गायक शिव हमालसहितका कलाकार

    लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको यही में २० मा आयोजना गर्ने छैटौं लोकदोहोरी स्वर्णिम साँझका लागी सर्जक, लोक तथा दोहोरी गायक शिव हमाल र लोक तथा दोहोरी गायिका बिन्दा परियार...बाँकी

    सार्वजनिक भयो चलचित्र टुल्कीको ट्रेलर (भिडियो सहित)

    काठमाडौं। बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरिएको हो। एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा...बाँकी

    कुवेतसहित साउदी र कतारमा भोलि शुक्रबारदेखि ईद मनाईदै

    कुवेत। साउदी अरेबियाले भोलि अप्रिल २१ तारिख शुक्रबार दिन इद अल फित्रको पहिलो दिन आधिकारिक रुपमा पुष्टि गरेको छ। चन्द्रमा हेर्ने परम्परा अनुसार आज बिहीबार औपचारिक रूपमा घोषणा गरिएको हो। त्यहाँको चन्द्र दर्शन समितिले आज...बाँकी

    नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

    त्रिशूली। नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन-२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ। जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका-२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे...बाँकी

    कुवेतका ३ किराँती संस्थाले संयुक्त रुपमा उभौली मनाउने

    कुवेत – “भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातिहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ६ बर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरु,किराँत राई...बाँकी