News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज फाल्गुण-२८, सोमबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

    राशीफल
    १७४ पटक

    श्री शाके १९४५ विस २०८० फाल्गुन २८ गते सोमबार इश्वी सन् २०२४ मार्च ११ तारीख फाल्गुनशुक्ल पक्ष प्रतिपदा तिथी उत्तरभाद्रपदा नक्षत्र शुभ योग वव करण चन्द्रमा मिन राशिमा आनन्दादी योगमा गद योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु ग्याल्पो ल्होसार।

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – देश विदेशको यात्राको सम्भाबना रहेको छ। शत्रुपक्ष सवल रहनाले कार्य सम्पादनमा विशेष सावधानी अपनाउनु पर्ने छ। परीवारका सदस्यहरुबाट टाढा भएको अनुभव महशूस हुने छ। आर्थिक क्षेत्रमा सामान्य कठिनाई आइ पर्ने छ। मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुने छ ।

    बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको अध्ययन अध्यापनका निम्ति समय उत्तम रहने छ। मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहने छ। आर्थिक क्षेत्र सवल रहने छ। कार्यक्षेत्रमा पदोन्नतीको समय रहेको छ। पुराना लगानी उठाउन समयले विशेष साथ दिने छ । आज आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहने छ ।

    मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको आज भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ। आज तपाईको नेतृत्व गर्ने क्षमतामा बृद्धि हुने छ। तपाईको मनमा चञ्चलताले बास गरेता पनी ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिने छ । आज तपाईको सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुने छ। मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्ने छ ।

    कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईले साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट व्यहोर्नु पर्ला। आज तपाईको धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुने छ। आज तपाईको सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । तपाईको इष्ट मित्रहरुको  खराब संगतका कारण सामान्य अपजस आई पर्ने छ । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनु होला । तपाईले अर्काको खुशीको लागि अनावश्यक समय र धन ब्यय गर्नु पर्ने योग रहेको छ ।

    सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुने योग रहेको छ । तपाईको सञ्चित रकम खर्च हुने योग रहेको छ। बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। तपाईको अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्ने देखिन्छ। आज सामान्य चोट पटकको सम्भाबना रहेको कारणले साबधानी अपनाउनु होला । तपाई ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

    कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईको भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ। परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। आज हरेक कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला। प्रेम सम्बन्धमा सुधार आउने योग रहेको छ । तपाईको जीवन साथीको सहयोगद्वारा तपाईको आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्ने छ। हरेक कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्न सक्ने योग रहेको छ।

    तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते –  प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानी रहनु होला। आज परोपकारको क्षेत्रमा समय ब्यतित रहने छ। तपाईको कुराकाट्ने ब्यक्तिको कमि नरहला । तपाईले आज बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट हुने योग रहेको छ । तपाईलाई स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला ।

    बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पर्न सक्छ। आज सामान्य चुनौति पश्चात तपाईको आम्दानी राम्रो रहेको छ। बौद्धित ब्यतित्वहरुको सहयोग प्राप्त हुने छ । आज बिद्या प्राप्तिको राम्रो योग रहेको छ । आज सन्तान सम्बन्धि समस्याले सताउने छ । तपाईको सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईने छ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

    धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहने योग रहेको छ । आज सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । तपाईको पारीवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। आज केही धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुने छ । तपाईको आज आय मुलक कार्यको थालनी हुने छ । आज निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ ।

    मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नु पर्ला । तपाईको मनमा सामान्य चिन्ताले सताउन सक्छ। नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्ययन अध्यापनमा समय मध्यम रहेको छ ।

    कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – तपाईले नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन। त्यसैले आज सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छ। सामान्य चोटपटक लाग्न सक्छ सजग रहनु होला। आज मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ। तपाईको शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले तपाईको कार्य सहज बन्ने छ । आज तपाईको लापरबाहिले धनमालको क्षतिको सम्भाबना रहेको छ ।

    मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईले साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुने छ । तपाईको निर्णय गर्ने क्षमतामा केही कमी आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आट र साहशको कमी आउने छ । मित्र सहयोग प्राप्त हुने छ । प्रेम सम्बन्धमा सुधार आउने छ। आज खानपानका कारण स्वास्थ्यमा सामान्य खराबि देखा पर्न सक्छ। आज अरुको कार्य सम्पादनमा प्रेरणाको स्रोत बन्न सक्ने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...