News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, विशेष, समाज

    प्रेस काउन्सिल विधेयकका प्रावधानमा कडा बिरोध, महासंघद्वारा आन्दोलनको घोषणा

    बैशाख २८, काठमाडौं : नेपाल सरकारले नियन्त्रित गर्ने अभिप्रायले मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। महासंघका अनुसार महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना नै...बाँकी

    व्यवसायसँगै समाज सेवामा राम खाती

    वसन्तप्रताप सिंह बझाङ, ३ बैशाख : थलारा गाउँपालिकाका ६, पिखेतका राम खाती कांग्रेसका स्थानीय नेता हुन् । राजनीति र समाजसेवा उनको रुचिको क्षेत्र हो । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा उम्मेदवारी दिएका उनी नेकपाका...बाँकी

    समचार प्रभाव : माेरङ मुस्लिम समाजको युवाहरुले गरे बाबुलाल हेमरमकाे परिवारलाई सहयोग

    चैत २३, शनिबार : बुवाकाे मृत्युुपछि ४ छाेरीहरु बिचल्लीमा परेको खवर हिमालीसंचार लगायत विभिन्न अनलाइनमा चैत्र १२ गते सम्प्रेशन भएपछि युवाहरुकाे हात अगाडि बढेकाे छ। मोरङ धनपालथान गाउपालिका– ३ स्थित चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन...बाँकी

    तेजेन्द्रकी आमाको मन्त्री विष्टलाई प्रश्न : कि छोरो दिनुस्, नत्र कसरी मर्‍यो भनिदिनुस् ?

    काठमाण्डौ, १९ चैत : ‘कमाउन गएको मेरो छोराको लाश पनि देख्न पाइनँ, कि छोरो दिनुस् म त्यहीसँगै मर्छु, नत्र कसरी मर्‍यो भनिदिनुस,’ बाग्लुङकी सुर्विता भण्डारीले झोलाबाट छोराको फोटो निकालेर देखाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा...बाँकी

    चिटको भरमा सवारी चलाउन बाध्य २२ हजार चालक, ट्राफिकलाई चेकजाँचमा कठिनाइ !

    नेपालगन्ज, १५ चैत :  सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै २०७२ सालमा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । यातायात व्यवस्था विभागले...बाँकी

    डिपोमा चामल नपाएपछि आशु झार्दै घर फर्किन जुनकला !

    प्रकाश सिंह बाजुरा, १४ चैत : हिमाली गाँउपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ एकदाना पनि चामल नपाएपछि आशु झार्दै घर फर्कीन । ५ जनाको परिवार रहेको जुनकलाका...बाँकी

    काम पर्दा सबैको हाईहाई दुख पर्दा काेहिन काेहि !

    रंगेली १४ चैत्र बिहीबार : स्थानीय निर्वाचनमा नेकपा माेअाेवादिबाट दलित महिला काेटामा टिकट पाएकाेे निर्मला सरदारलाई दुख पर्दा कसैले हेरेनन । उनकाे श्रीमानकाे किडनिकाे उपचार गर्ने क्रममा चैत्र ५ गते गाेल्डेन अस्पतालमा मृत्यु भएपछि उनलाई...बाँकी

    दलित महिलालाई कालोमोसो, पिडकको पक्ष लिने उपमेयरको राजिनामाको माग

    चैत १४, पथरी : पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एंव न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाको राजीनामाको माग गरेको छ। गएको चैत ५ गते नगर पालिकाको वडा नम्वर ८ की दलित समुदायकी महिला शारदा बराईलीलाई सार्वजनिक...बाँकी

    सार्वजनिक सेवा प्रवाहका लागि फोटोपत्रकारिता जरुरी

    चैत्र १३, नेपालगन्ज : सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटो पत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन सत्रमा फोटो पत्रकारिताले समाजको वास्तविक चित्रण गर्न...बाँकी

    बुवाकाे मृत्युु पछि ४ छाेरीहरुको बिचल्ली, सहयोगका लागि अपिल !

    चैत १२ मंगलवार : मोरङ धनपालथान गाउपालिका– ३ का चार वालिकाको विचल्लि भएका छन। चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमका कल गाडने क्रममा केहि दिन अघि मृत्युु भएको थियो ।...बाँकी