हेटौंडा, १५ जेठ : ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’...बाँकी
कैलाली, १० जेठ : सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिश भट्टको यौन प्रस्ताव अस्विकार गर्दा उपसभामुख बडालकी अंगरक्षक महिला प्रहरीलाई अङ्गरक्षकबाट हटाइएको एनपिएलन्यूजले जनाएको छ। दार्चुलाबाट निर्वाचित उपसभामुखका स्वकीय सचिव पनि दार्चुलाकै...बाँकी
बैशाख २८, काठमाडौं : नेपाल सरकारले नियन्त्रित गर्ने अभिप्रायले मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। महासंघका अनुसार महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना नै...बाँकी
वसन्तप्रताप सिंह बझाङ, ३ बैशाख : थलारा गाउँपालिकाका ६, पिखेतका राम खाती कांग्रेसका स्थानीय नेता हुन् । राजनीति र समाजसेवा उनको रुचिको क्षेत्र हो । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा उम्मेदवारी दिएका उनी नेकपाका...बाँकी
चैत २३, शनिबार : बुवाकाे मृत्युुपछि ४ छाेरीहरु बिचल्लीमा परेको खवर हिमालीसंचार लगायत विभिन्न अनलाइनमा चैत्र १२ गते सम्प्रेशन भएपछि युवाहरुकाे हात अगाडि बढेकाे छ। मोरङ धनपालथान गाउपालिका– ३ स्थित चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन...बाँकी
काठमाण्डौ, १९ चैत : ‘कमाउन गएको मेरो छोराको लाश पनि देख्न पाइनँ, कि छोरो दिनुस् म त्यहीसँगै मर्छु, नत्र कसरी मर्यो भनिदिनुस,’ बाग्लुङकी सुर्विता भण्डारीले झोलाबाट छोराको फोटो निकालेर देखाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा...बाँकी
नेपालगन्ज, १५ चैत : सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै २०७२ सालमा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । यातायात व्यवस्था विभागले...बाँकी
प्रकाश सिंह बाजुरा, १४ चैत : हिमाली गाँउपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ एकदाना पनि चामल नपाएपछि आशु झार्दै घर फर्कीन । ५ जनाको परिवार रहेको जुनकलाका...बाँकी
रंगेली १४ चैत्र बिहीबार : स्थानीय निर्वाचनमा नेकपा माेअाेवादिबाट दलित महिला काेटामा टिकट पाएकाेे निर्मला सरदारलाई दुख पर्दा कसैले हेरेनन । उनकाे श्रीमानकाे किडनिकाे उपचार गर्ने क्रममा चैत्र ५ गते गाेल्डेन अस्पतालमा मृत्यु भएपछि उनलाई...बाँकी
चैत १४, पथरी : पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एंव न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाको राजीनामाको माग गरेको छ। गएको चैत ५ गते नगर पालिकाको वडा नम्वर ८ की दलित समुदायकी महिला शारदा बराईलीलाई सार्वजनिक...बाँकी