News Portal

सुर्खेतको सिम्तामा २ दिने युवा नेतृत्व विकास तालिम

हिमाली संचार संवाददाता
६६४ पटक
दुर्गा वि.सी. सल्लिबजार

राष्ट्रिय युवा परिषद्को अायाेजना र सिम्ता गाउपालिकाे समन्वयमा २ दिने युवा नेतृत्व विकास तालिमकाे सोमबार उद्घाटन भएको गरिएको ।

वडा स्तरीय युवा क्लवका पदाधिकारीहरू लागि युवा क्लबको काम कर्तव्य र अधिकारहरूकाे क्षमता विकास गर्ने उदेश्यले युवा परिषद र भि एस अाे नेपाल विच सहकार्य भई तालिमको अायाेजना सञ्चालन गरिएको छ। तालिममा ९ वटै वडाका २७ जना पदाधिकारीहरूको सहभागीता रहेको छ।

तालिम उद्घाटन सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सिले गर्नु भएको छ भने गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि,युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेत र भिएस अाे नेपालका दिनेश पाेखरेलले लगाएतका व्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको सहजीकरण युवा अभियान्ता असाेक खनाल, तिलक पौडेल र गिता सिहले गर्नुभएको थियोे। कार्यक्रम २ दिन सम्म सञ्चालन हुने जनाएको छ । युवा युवतिहरूकाे क्षमता विकाश, नेतृत्व विकासमा याे तालिमले टेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...