News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

किसानलाई पानी दिन नसक्ने सरकारले पानीजहाजका कुरा गर्नु हास्यास्पद : नेता पौडेल

मणि प्रसाद गैह्रे कपिलवस्तु : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको बर्तमान सरकार एक बर्षे कार्यकालमा पुर्णतया असफल भएको आरोप लगाएका छन् । कपिलवस्तुको यशोधरा गाउपालिका– ४ अम्लोनाहामा नेपाली कांग्रेस क्षेत्रीय...बाँकी

मधेश होइन, तराई हो : पूर्वराजा ज्ञानेन्द्र शाह

श्रवण देव चैत १, जनकपुरधाम : प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् । शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका...बाँकी

बिप्लवलाई बदनाम गराउन कैलालीमा जन्तीबस जलाएको हल्ला

चैत १, काठमाडौं : विद्रोही नेकपाले अओजना गरेको बिहीबारको नेपाल बन्दको दिन दिउसोको समयमा केहि अनलाइनहरुले एउटा समाचार प्रकाशन गरे । समाचारको शीर्षक थियो – ‘कैलालीमा विप्लवका कार्यकर्ताले जन्ती बस लगाए ! केहिबेरमै उक्त् समाचार...बाँकी

हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्छु : अध्यक्ष थापा

चैत १, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले...बाँकी

राजपाले समर्थन फिर्ता लिनु खुसीको कुरा हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन्। अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले...बाँकी

कर्णालीका सासंदहरु भन्छन – सांसद र संचारको सम्बन्ध नङमासु जस्तो हुनुपर्छ !

फाल्गुन ३०, सुर्खेत : सांसद र संचारको सम्बन्ध नङमासुको जस्तो हुनुपर्ने कर्णाली प्रदेशका सासंदहरुले बताएका छन् । आज कर्णाली प्रदेश सभा सचिवालयले बिरेन्द्रनगरमा आयोजना गरेको सांसद र संचार सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै धेरै जसो...बाँकी

सरकारबाट दमन भए प्रतिरोध गर्छौं : महासचिव विप्लव

काठमाडौँ : नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सरकारबाट दमन भए सशक्त प्रतिरोध गर्ने जनाएको छ । पार्टी महासचिवसमेत रहेका चन्दले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो दललाई राजनीतिक मान्यता नदिने र आपराधिक घोषणा गरी गतिविधिमा प्रतिबन्ध लगाउने...बाँकी

विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै मूल धारमा ल्याउनुपर्छ : कांग्रेस नेता खाँड

काठमाडाैं, २९ फागुन : कांग्रेस नेता बालकृष्ण खाँडले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यामबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउने पहल गर्न सरकारलाई सुझाव दिएका छन् । नेता खाँडले चन्द नेतृत्वको नेपाल...बाँकी

केपी ओलीको सनकले देश चल्न नसक्ने गगन थापाको दाबी

अर्घाखाँची २९, फागुन : महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्द नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको झोंक एवं सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेलिन लागेको आरोप लगाउनु भएको छ । नेता थापाले...बाँकी

सरकारले विप्लवलाई लगाइएको प्रतिबन्ध फिर्ता लिन क्रान्तिकारी माओवादीको माग

काठमाडौं, २९ फागुन : नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ । अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई...बाँकी