News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

फोरमको पत्र पाएपछि राजपा लचिलो

गंगा बराल/काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेका छन् । सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा. शिबजी यादबले बताउनुभयो...बाँकी

स्थानीय तहको खर्च ‘निराशाजनक’जनप्रतिनिधिहरू सुविधाभोग

काठमाडौं -जनप्रतिनिधिहरू सुविधाभोग र झिनामसिना योजनामा केन्दि्रत हुँदा स्थानीय तहको पहिलो वर्षको खर्च अत्यन्त निराशाजनक पाइएको छ । अधिकांश योजनामा लगत स्टिमेट नै नगरी बजेट खर्चिएको भेटिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ...बाँकी

सरकारले जनताको हितमा काम गरेको छैन : भिष्मराज आङ्गदेम्बे

दमक, ९ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ । आज झापाको दमकमा नेपाल प्रेस युनियन माइपश्चिम...बाँकी

नेकपाका नेता सुदर्शनलाई प्रहरीले ललितपुर पुर्‍याएर जबर्जस्ती हतियार भिडाउन खोज्यो

काठमाडौं, ९ चैत : काभ्रेबाट गिरफ्तार परेका नेकपा कम्युनिष्ट पार्टीका प्रभावशाली नेता सुदर्शनलाई प्रहरीले काठमाडौं ल्याउनुको साटो ललितपुरको बिकट गाउँपालिका थेचु पुर्‍याएको छ। नेता सुदर्शन हतियारसहित समातिएको दावी गर्न उनलाई प्रहरीले ललितपुरको थेचु पुर्याएको र त्यहाँ...बाँकी

समय आए नेतृत्व लिन तयार छु : वरिष्ठ नेता पौडेल

सिन्धुली, ९ चैत : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उनले...बाँकी

राप्रपा अध्यक्ष थापाले मनोनित गरे ३२ केन्द्रीय सदस्य (नामावली सहित)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् । सो पार्टीले काठमाडौं, बाँके...बाँकी

मोदी फेरि बनारसबाट लोकसभा चुनाव लड्ने

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी लोकसभा चुनावमा फेरि एकपटक बनारसबाट उम्मेदार बन्ने भएका छन्  । भारतीय जनता पार्टी (भाजपा) ले आगामी २८ चैतदेखि हुने १७ औं लोकसभाको चुनावका लागि उम्मेदवारहरूको १८४ जना उम्मेदवारको...बाँकी

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत : महामन्त्री कोइराला

चैत ७, चितवन : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार...बाँकी

प्रधानमन्त्रीले गायत्री मन्त्र सुनाएपछि विप्लव र भीम रावललाई गाली

काठमाडौं, ७ चैत : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रहमा जान सकिने भन्दै हिन्दुधर्मप्रति मोह प्रकट गरेपछि डा. कोइरालाको भनाइले मिडियामा चर्चा पाएको छ । तर, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा...बाँकी

सहि बाटोमा आउन विप्लवलाई काँग्रेसको आह्वान

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफैं सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको...बाँकी