जाजरकोट, २७ चैत : वन तथा वातावरण मन्त्री एवम संघीय संसदका लागि जाजरकोटवाट निर्वाचित साँसद शक्तिवहादुर वस्नेतले डेढ वर्ष अघि चुनावी प्रचारका क्रममा गाउँ गाउँमा गएर भनेका थिए “मैले चुनाव जितेको एक वर्ष भित्र खलंगा...बाँकी
सुर्खेत, २५ चैत्र : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले चुनावमा दुई कम्युनिष्ट पार्टी मिल्दा पराजित भएपनि काँग्रेसको विचार पराजित नभएको बताए । महामन्त्री खड्काको सम्मानमा काँग्रेस सुर्खेतले सोमवार बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले दुई तिहाइको वर्तमान...बाँकी
टोपराज शर्मा बुटवल, २४ चैत : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै भट्टराई प्रधानमन्त्री...बाँकी
गुल्मी : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए। ‘विगतले हामीलाई...बाँकी
काठमाडौं : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नुपर्ने जनाएका छन। शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति सदस्य...बाँकी
बुटवल – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ सँग वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको वैचारिक सांस्कृतिक कार्यक्रमको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष...बाँकी
काठमाडौं, १५ चैत : विवेकशील साझा पार्टीले ठूला माछा समाउ अभियान अन्तर्गत प्रदर्शन गरेको छ । सो पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा प्रदर्शन गरेको हो । प्रदर्शनमा राष्ट्रिय झण्डासहित सहभागी विवेकशीलका...बाँकी
काठमाडौँ -सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम...बाँकी
भक्तपुर -सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् । आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताए । सधैँ अरुसँग हात...बाँकी
चैत्र १४, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको वताउनुभएको छ । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग...बाँकी