News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

काठमाडौं– संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । अध्यक्ष...बाँकी

विप्लव कार्यकर्ता भन्छन् – सरकारको दमन खुलेरै प्रतिवाद गर्छौ !

गुल्मी : नेत्रविक्रम चन्द (विप्लव) गुल्मी जिल्ला संगठनका कार्यकर्ताहरुले सरकारले आफ्नो पार्टीविरुद्ध सरकारले गर्ने दमनको खुलेरै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सो पार्टीका गुल्मी जिल्ला जनसरकार प्रमुख प्रशान्त वरालले यस्तो चुनौती दिएका हुन् ।...बाँकी

ऐतिहासिक सफलता भन्दै गरे सिके राउतका कार्यकताले सिरहामा प्रदर्शन

चैत ५, सिरहा : डा.सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले लहानमा आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा.राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो ।...बाँकी

प्रधानमन्त्रीको एकल निर्णयले सेना परिचालन गर्ने व्यवस्था राखिएको भन्दै गर्‍यो कांग्रेसले विरोध

काठमाडौं,४ चैत : नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्ने व्यवस्था गर्न लागिएको भन्दै विरोध जनाएको छ । राष्ट्रियसुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रधानमन्त्रीको एकल निर्णयमा...बाँकी

नेकपाको शासन भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : राणा

चैत ३, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले कमल थापाको राप्रपासँग एकता गर्न सकिने बताएको छ । तर, पार्टी एकताका लागि राप्रपा संयुक्तले चुनाव चिन्ह शर्त राखेको छ । आइतबार दाङमा आयोजित पत्रकार सम्मेलना राप्रपा...बाँकी

राजपाले आज पनि गर्‍यो संसद अवरुद्ध

चैत ३, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको बताएका छन् । संसदमा उभिएर बोल्दै राजपा नेता...बाँकी

सल्यानका नेकपा जनप्रतिनीनिधीको कुपिण्डे ताल किनारमा भेला

चैत २, शनिबार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ८ मा रहेको कुपिण्डे तालमा जनप्रतिनीधीहरुको भेलाले कुपिण्डे ताल संरक्षणको लागि एकेबद्धता जनाएका छन् । सल्यानको ७ वटा स्थानीय तहका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र सदस्यहरुको भेलाको...बाँकी

गाउँपालिकाले मनोमानी गरेको भन्दै नेपाली कांग्रेस सिम्ताले गर्‍यो विरोध सभा

चैत २, सिम्ता : पुर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा नेपाली कांग्रेसले आज (शनिबार) विरोध प्रर्दशन गरेको छ । दुई तिहाईको वर्तमान सरकारले गरेको अचाक्ली मुल्यबृद्धी, भ्रष्ट्रचार, कर बृद्धि, मुलुकमा भैरहेको बलात्कार लगायतका विरुद्धमा प्रर्दशन गरेको हो...बाँकी

सरकारले आफना माग ब्यवास्था गरे सडक आन्दोलन गर्ने राप्रपा संयुक्तको चेतावनी

चैत २, सुर्खेत : राप्रपा संयुक्तले सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यनव्ययन गर्नुको सट्टा आन्तरिक किचलो र भागबण्डाको राजनीतिमा रमाइ रहेको आरोप लगाएको छ । आज राप्रपा संयुक्त कर्णाली प्रदेश कार्य समिति सुर्खेतले...बाँकी

कांग्रेस नेता खाँण भन्छन् – विप्लवलाई निषेध गरिहाल्ने अवस्था थिएन !

बुटवल २, चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमाथि निषेधको राजनीति गरेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा कांग्रेस प्रमुख सचेतक खाँणले, सरकारले...बाँकी