इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा आफुलाई फसाउन गिरोह लागि परेको बताएका छन्। गत शुक्रवार बालिका...बाँकी
काठमाडौं १६, २०७६ फागुन : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारले स्वेतपत्रका नाममा झुटको पुलिन्दा ल्याएको उनको भनाइ...बाँकी
काठमाडौं : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पनासम्म गर्न नसक्ने बताएकी छिन। आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उनले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरिन। ‘देश छाड्ने कल्पनाभन्दा...बाँकी
काठमाण्डौ। प्राधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा बानाएको केकको विषयमा सामाजिक सञ्जालभरी बिरोध र आक्रोश पोखिएको छ भने सर्वसाधारण, कानुनविद देखि उनका पार्टी पंतिबाट समेत विरोध भैरहेको छ। यस प्रकारका क्षम्य...बाँकी
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता सत्तामा गएपछि कम्युनिस्टहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको इतिहास र प्रसंग सुनाउँदै आएका छन् । यसका लागि दाहालले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन विघटनको इतिहास खोतल्ने गरेका छन् ।...बाँकी
काठमाडौँ – गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको छ । बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी...बाँकी
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका अडियोटेप सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको...बाँकी
सडक, रेल र पानीजहाज पढ्नै पर्ने | ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारासहित ठीक दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले भौतिक पूर्वाधारको विकास तथा यातायात सुधारको क्षेत्रमा...बाँकी
काठमाडौं २८, २०७६ माघ : नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छिन। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गरेकी...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न...बाँकी