गोविन्द शर्मा बाँके : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्न नहुने मंगलबार नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताउनुभयो...बाँकी
जेठ ७, काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय...बाँकी
जेठ ७, काठमाडौं : नागरिकता विधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थाई कमिटी सदस्य भीम रावलको फरकफरक विचार...बाँकी
काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा कांग्रेस नेताहरू सहभागी भएर जनतालाई थप जागरुक बनाउने कोसिस गरिरहेका छन् । तराईमा समेत लागिरहेको...बाँकी
चितवन -नेपाली कांग्रेस क्षेत्र नं.-४,चितवनको आयोजनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री आदरणीय नेता श्री सुरेन्द्र प्रसाद चौधरीज्युको प्रमुख आतिथ्यतामा हुने “हिमाल पहाड तराई-मधेस नेपाली कांग्रेस” राष्ट्रिय जागरण अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम तपशिलको मिति,समय र...बाँकी
धादिङ – नेपाली काँग्रेस धादिङले धादिङका ९२ वटा वडामा आज जागरण अभियान उद्घाटन गरेको छ । स्थानीय जनतको सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घर परिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझाव...बाँकी
काठमाडौँ– जेठ ३ देखि जेठ ३ सम्म बल्खुदेखि बल्खुसम्म । मनमोहन स्मृति दिवसदेखि मनमोहन स्मृति दिवससम्म । राजनीतिक र साङ्गठनिक क्षेत्रमा धेरै ठूलो परिवर्तन । नेताहरुको भूमिका र जिम्मेवारी हेरफेर । २०७४ मङ्सिरको सङ्घीय तथा...बाँकी
जाजरकोट, ३ जेठ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस पार्टी कम्जोर नभएर जिम्मेवार भएको बताएका छन् । नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत बुधबार जाजरकोटको छेडागाड नगरपालिकाको थलह बजारमा आयोजित आमसभालाइ सम्बोधन गर्दै थापाले...बाँकी
जेठ २, काठमाडौं : समाजवादी पार्टीका सांसद प्रदीप यादव पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । यादवसँगै राजपा सांसद एकवाल अहमद लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी...बाँकी
जेठ १, बुधबार : नेकपा (मसाल)ले संसदमा दर्ता गरिएको स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन सरकार सङ्ग माग गरेको छ । नेपाल सरकारले मन्त्री परिषदबाट पारित गराइ मिडिया काउन्सिल सम्बन्धी बिधेयक २६ बैशाख २०७६ मा...बाँकी