News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

सरकारले अख्तियारलाई प्रतिशोध साँध्ने संस्था बनायो : देउवा

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन्। शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन्। उनले...बाँकी

विश्वासको मत लिन नसके ओलीले चाल्नेछन् यस्तो कदम !

काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन्। ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने...बाँकी

माधव कुमार नेपाल निर्णायक !

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ। संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक...बाँकी

सकियो देउवा र प्रचण्डवीचको छलफल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच भेटघाट भएको छ। देउवालाई भेट्न अध्यक्ष दाहाल बूढानिलकण्ठ जानुभएको थियो। उहाँहरुबीच करिव आधा घण्टा भेटवार्ता भएको हो।...बाँकी

केपी ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपरौँ : नेता नेपाल

काठमाडौं – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत त्यसका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन्। नीति र विधिको आधारमा चल्ने...बाँकी

विधानसभाको चुनावमा पराजित बेनर्जी तेस्रो पटक बंगालकी मुख्यमन्त्रीको सपथ ग्रहण लिइन्

ऐजेन्सी – भारत पश्चिम बंगालकी ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्। कोरोनाभाइरस महामारीका...बाँकी

सांसद डाँगीले शंकर पोखरेलको साथ छोडे, थप कमजोर बन्दै मुख्यमन्त्री पोखरेल

बुटवल – अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदाहुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध...बाँकी

केपी ओलीलाई विश्वासको मत नदिने नेपाली काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई...बाँकी

शंकर पोखरेलको नियति: “भुईको टिप्न खोज्दा पोल्टाको गुम्यो, ४१ बाट यसरी ३७ जनामा खुम्चिए”

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका शंकर पोखरेलले ‘भुईको टिप्न खोज्दा पोल्टाको गुमाएका छन्’ । माओवादी केन्द्रले दुई र जसपा नेपालले चार सांसदमाथि कारवाही गरेपछि ८१ जना सांसदमा सीमित रहेको लुम्बिनी प्रदेशसभामा...बाँकी

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं – गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद पौडेललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको...बाँकी