News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् : शान्ता चौधरी

            तस्विर फाइल काठमाडौं – नेकपा सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले निलम्बन गर्ने अधिकार नभएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं। पाहुना हुन आएकाले...बाँकी

    वामदेवसँग ओलीको प्रस्ताव: एक वर्ष प्रम रहन दिनु, अर्को वर्ष प्रचण्डलाई छाड्छु

    नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार...बाँकी

    पन्त र वलीबीच वार: हामीले नेता मानेका रघुजी पन्त कति निच !

    काठमाडौं – नेकपा नेता रघुजी पन्त एक अभिव्यक्तिका कारण विवादका तानिएका छन्। राष्ट्रिय सभा सदस्य कोमल वलीलाई लक्षित गर्दै पन्तले अभिब्यक्ति दिएपछि कोमलले पन्तलाई ‘निच’ सम्म भन्न भ्याएकी छिन्। पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा...बाँकी

    केपी ओलीसंग १ सय भन्दा बढी सांसद रहेको दावी, पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने : विशाल भट्टराई

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले १ सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु...बाँकी

    नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठान यूके शाखा प्रमुखमा कोपिला लिम्बू

    लण्डन – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान अनुसन्धान प्रतिष्ठानको यूके शाखा प्रमुखमा कोपिला लिम्बू नियुक्त भएकी छन् । प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिका सदस्यहरू र सिङ्गो लोकतन्त्रवादीहरुको डायस्पोरालाई पार्टीको नीति...बाँकी

    सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गरेर संविधानको रक्षा गर्‍यो : महामन्त्री खड्का

    काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाको रक्षा गरेको बताएका छन्। खड्काले, ‘केपी ओली नेतृत्वको नेकपाको सरकारको प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक, अलोकतान्त्रिक एवं...बाँकी

    गंगाजमुना गाउँपालिकामा लगाएको ताला अझै खुलेन जनप्रतिनिधि सहित कर्मचारी हाजिरी गर्ने व्यवस्था मिलाइदिन सदरमुकाममा

    धादिङ– गंगाजमुना गाउँपालिकामा भ्रष्टाचार भएको विषय लिएर गाउँपालिकामा ताला लगाएको पनि आज ५ अाै दिन भयो ।न अहिलेसम्म कार्यालय खोल्न सकेको छ न भ्रष्टाचार आरोप लागेको व्यक्तिलाई पक्रेर कारवाही हुन सकेको छ । पहिलेदेखि नै...बाँकी

    सरकारसँग वार्ताका लागि सकारात्मक छौं : विप्लब

    काठमाडौँ – सरकारद्वारा प्रतिबन्धित नेकपामा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका...बाँकी

    केपी ओलीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन !

    म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ : केपी ओली (२० वर्षअघिको घटना र विचार) तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ? माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ। आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ। तसर्थ...बाँकी

    नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गर्यो

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आफूसँग भएका केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गरेको छ। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आवश्यक परे निर्वाचन आयोगमा आधिकारिकता दाबी पेश गर्न तथ्यांक अध्यावधिक गर्न लागेको सो समूहले...बाँकी