News Portal

अमेरिकामा रहेका युवावीच भर्चुअल जुम मार्फत समसामयिक विषयमा राजनीतिक वहस

हिमालीसंचार संवाददाता
५०९ पटक

अमेरिका – अमेरिकाको विभिन्न राज्यबाट आफ्नो सहभागिता जनाउदै समसामसिक विषयमा राजनीतिक वहस सम्पन्न गरिएको छ। सो वहसमा अनेरास्ववियुका पूर्वकेन्द्रिय उपाध्यक्ष थोमस बस्तोला, प्रवासी नेपाली एकता मंञ्च अमेरिकाका महासचिव शंकर पन्त, प्रवासी एकता मंञ्च अमेरिकाका संस्थापक अध्यक्ष भिम कार्की लगायदले समसामयिक विषयमा वहस गरेका थिए।

नेपालका राजनीतिक घटना परिघटनाका विषयमा समेत वहस गरेका थिए। राजनीतिक वहसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंबैधानिक काम गरेको र वैशाखमा चुनाव हुने कुनै आधार नरहेको तर्क गरेका थिए। 

स्वार्थ गुट र पदको राजनीति भन्दा माथी उठेर देश र जनताको हितमा काम गर्नु पर्ने सुझाप पनि दिएका थिए । हाम्रो आवाज अनलाईन न्यूज़को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको वहस कार्यक्रमको संचालन गौतम सागर राईले गरेका थिए । हिमालीसंचारसंगको अन्तर संबादमा कार्यक्रम संचालक राईले विश्वभरीबाट खबदार गर्नुको विकल्प नरहेको पनी स्पष्ट बताएका थिए। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...