News Portal

ओलीसँग गृहमन्त्री सती गए : पुर्वमन्त्री भट्टराई

हिमालीसंचार संवाददाता
५१९ पटक

काठमाडौं – नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराइले संविधान विरोधी गतिविधि गर्ने प्रधानमन्त्री केपी ओलीसँगै गृहमन्त्री रामबहादुर थापा पनी सती गएको आरोप  गाएका छन्।

चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको अगुवा पार्टी कार्यकर्ता भेलालाई संबोधन गर्दै भट्टराईले अहिलेको समयमा गर्जिनु पर्ने बादल शान्त हुँदा अचम्म लागेको छ भन्नुभयो।

पछिल्लो समय प्रधानमन्त्री ओलीका कुरा सुनेर आफूलाई लज्जावोध भएको उहाँको भनाइ थियो। सोही कार्यक्रममा नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई के बोल्दैछु भन्ने हेक्का राखेर बोल्न आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...