काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले १ सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु...बाँकी
लण्डन – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान अनुसन्धान प्रतिष्ठानको यूके शाखा प्रमुखमा कोपिला लिम्बू नियुक्त भएकी छन् । प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिका सदस्यहरू र सिङ्गो लोकतन्त्रवादीहरुको डायस्पोरालाई पार्टीको नीति...बाँकी
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाको रक्षा गरेको बताएका छन्। खड्काले, ‘केपी ओली नेतृत्वको नेकपाको सरकारको प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक, अलोकतान्त्रिक एवं...बाँकी
धादिङ– गंगाजमुना गाउँपालिकामा भ्रष्टाचार भएको विषय लिएर गाउँपालिकामा ताला लगाएको पनि आज ५ अाै दिन भयो ।न अहिलेसम्म कार्यालय खोल्न सकेको छ न भ्रष्टाचार आरोप लागेको व्यक्तिलाई पक्रेर कारवाही हुन सकेको छ । पहिलेदेखि नै...बाँकी
काठमाडौँ – सरकारद्वारा प्रतिबन्धित नेकपामा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका...बाँकी
म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ : केपी ओली (२० वर्षअघिको घटना र विचार) तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ? माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ। आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ। तसर्थ...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आफूसँग भएका केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गरेको छ। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आवश्यक परे निर्वाचन आयोगमा आधिकारिकता दाबी पेश गर्न तथ्यांक अध्यावधिक गर्न लागेको सो समूहले...बाँकी
धनुषा – पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका छन्। बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनु पर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गरे’, डा.यादवले भने,‘संसद् विघटन...बाँकी
खोटाङ -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफु संगसंगै देशलाई पनि सति लगेको आरोप लागाएका छन। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रम सहित बलियो उपस्थिती देखाउनु पर्ने समेत बताएका छन। नेपाली काङ्ग्रेस खोटाङले सोमबार आयोजना...बाँकी
राजकुमार कार्की सिन्धुली – पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको ७० वर्षको संघर्षबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई मास्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान्...बाँकी