News Portal

नेकपा माओबादीले रंगेलीको नगर अधिवेशन सम्पन्न

हिमालीसंचार संवाददाता
२४८ पटक

रबिन्द्र बराल/मोरङ मोरङको रंगेली नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले मोरङको रंगेलीमा प्रथम नगर कमिटि गठन गरी नगर अधिवेशन सम्पन्न गरेको छ।

आयोजित कार्यक्रम दिनावावु धर्मशालामाको प्राङ्गणमा गरिएको थियो। नगर अधिबेशनका प्रमुख अतिथि क्षेत्र नम्बर-५ का  सभासद एवम् पूर्व आपुर्ती मन्त्री शिव कुमार मण्डलले मैन वत्ति बालेर उद्धटन गरेको थिए। कार्यक्रममा बक्ताहरुले नेकपा माओबादी गाउँ-गाउँबाट पुनः जागरुप भएर पाटीलाई उच्च स्थानमा लैजाने अगाडि बडिरहेको समेत बताए । 

प्रमुख अतिथि मंण्डलले भने नेकपा एमाले मदन भण्डरीको हत्यारा केपी ओलीले न‌ै गरेको र  गराएको आरोप समेत लगाएका छन् । राष्टपति बिधादेवी भण्डारीले आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन नसके राष्टपतिले पदमा बसिरहन औचित्य नहुने समेत  मंण्ड ले बताए । अङ्कित नागरिकता अबको केही महिना भित्र खुलाउने पहलमा माओबादी लागिरहेको स्पष्ट पारेका छन । 

अधिवेशनमा विभिन्न जातिको गीतमा नृत्य समेत गरिएको थियो । कार्यक्रममा विभिन्न पाटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी नगर अधिवेशनमा नगर अध्यक्ष श्री प्रसाद अधिकारी, उपाध्यक्ष धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु,  केशब कुमारी खराल,  सचिव  बद्री  नारायण राजवंशी, सह-सचिव सुशिल शाह, कोषाध्यक्ष लिला देबी संग्रौला लगायत ५५ जना समिति गठन समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...