काठमाडौं – नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रहने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरिशंकर चौधरी, सहरी विकासमन्त्री...बाँकी
कुवेत – नेपाली काँग्रेस पार्टीसँग आवद्ध भई बिदेश स्थित सबै नेपाली जनसम्पर्क समितिहरु पार्टीको केन्द्रीय नीति अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य गर्न गराउन प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति बिमलेन्द्रनिधिको निर्देशन तथा विदेश क्षेत्रमा संयोजक गंगाधर...बाँकी
इटहरी – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युँताएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले...बाँकी
काठमाडौं – सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित नहुने बताएका छन्। उनको पार्टी निकट प्रध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपा विवाद...बाँकी
काठमाडौँ – सरकार र विप्लव नेकपाबीच भएको सहमतिप्रति प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन्। सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले सरकार र...बाँकी
काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीकाे रेसमा नरहेको बताएका छन्। काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमाेचन समारोहमा उनले भने, ” म प्रधानमन्त्रीकाे रेसमा छैन। प्रतिपक्षी...बाँकी
काठमाडौं – सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच मान्छेको भिडले भरिएको थियो। राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारणको उपस्थित टनाटन देखिएको थियो। लामो समय भूमिगत भएर...बाँकी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षकको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको हो। गत पुस ५ प्रतिनिधिसभा भंग भएलगत्तै...बाँकी
काठमाडौँ -कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई छुटाउन प्रयास गरिरहेको भनेकामा कानुनविद्हरूले आपत्ति जनाएका छन् । अदालतमा विचाराधीन मुद्दामा देउवाले यस्तो अभिव्यक्ति दिन नमिल्ने उनीहरूको धारणा छ । देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा भने...बाँकी