News Portal

  • गृहपृष्ठ राजनीति

    नेकपा एमालेको महाअधिवेशमा नगएका प्रचण्ड, राप्रपा महाअधिवेशनमा सहभागी, माधव नेपाल पनी पुगे

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा सहभागि भएका छन्। उनीसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका थिए ।  राजधानीको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा...बाँकी

    केपी शर्मा ओलीलाई बधाई दिन पुगे भीम रावल

    काठमाडौं – नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भएका भीम रावल ओलीसँगै मञ्चमा देखिएका छन्। एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मतान्तरले विजयी भएपछि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा...बाँकी

    भीम रावललाई पराजित गर्दै अध्यक्षमा पुन केपी शर्मा ओली विजयी

    चितवन– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन्। ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी...बाँकी

    अध्यक्ष पदमा ओलीले ४ सय मत ल्याउँदा रावलले ल्याए ४२ मत, मत गणना जारी

    काठमाडौं – नेकपा एमालेको चितवनमा जारी दशौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४ सय मत ल्याउँदा...बाँकी

    जसपा बरिष्ठ नेता अशोक राईको ठोकुवा, महाधिवेशन पछि एमाले टुक्रा टुक्रा हुन्छ (भिडियो सहित)

    काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफु एमालेबाट छुट्टिनु पुर्व राखेको ९ बुदे प्रस्ताव छलफल नै गराउन नदिने केपी ओली नै हुन् भनेर एकीकृत समाजवादि पार्टीका नेताहरुले आफुलाई सुनाउने गरेको वताएका छन्...बाँकी

    सौराहामा रारारात “हुन्छ”,”हुन्न”को चिट्करो वितरण, विपक्षमा भोट दिनेलाई कार्वाहीको संकेत

    चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पार्टी महाधिवशेनस्थल पुगेर आफ्नो नाममा रेजा लगाएका छन् । उनले बिहान ४ बजेबाट शुरु भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले कुनै पनि हालतमा...बाँकी

    ओलीले नसमेटेका लालबाबु पण्डितले दिए साथीहरुलाई शुभकामना!, मैले विदा लिए

    काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको नेतृत्व तहबाट बिदा लिएको घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा कहीँ पनि नसमेटेपछि पण्डितले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका हुन्। पण्डितले सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग बोल्दै...बाँकी

    एमाले महाधिवेशन: राष्ट्रपतिको कोटामा कुन नेता पर्छन् ?

    कृष्ण बहाब सौराहा। शनिबार राति ९ बजेदेखि स्थगित भएको नेकपा एमाले बन्दसत्र आइतवार राति ९ बजे सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पौने १० बजे पार्क सफारी रिसोर्टबाट सेभेन स्टारको बन्दसत्र हल पुगेपछि...बाँकी

    वरिष्ठ उपाध्यक्ष पदबाट ‘ब्याक’ हुने नेता सुवास नेम्वाङको संकेत

    काठमाडौं – नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदबाट ब्याक हुने संकेत गरेका छन्। नेम्वाङले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन्। नेम्वाङका अनुसार ‘पार्टी एकता कायम गर्नुपर्छ। त्यही मेरो मान्यता...बाँकी

    नेकपा माओबादीले रंगेलीको नगर अधिवेशन सम्पन्न

    रबिन्द्र बराल/मोरङ मोरङको रंगेली नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले मोरङको रंगेलीमा प्रथम नगर कमिटि गठन गरी नगर अधिवेशन सम्पन्न गरेको छ। आयोजित कार्यक्रम दिनावावु धर्मशालामाको प्राङ्गणमा गरिएको थियो। नगर अधिबेशनका प्रमुख अतिथि क्षेत्र नम्बर-५...बाँकी