News Portal

नेतालाई चोर भन्छन् भन्ने कुरा झुटो हो : प्रचण्ड

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं – नेपाली कांग्रसको महाधिवेशनको कार्यक्रममा गाउँमा नेतालाई चोर भन्छन्’ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको भनाइको प्रचण्डले खण्डन गरेका छन् । प्रचण्डले नेतालाई गाउँमा चोर कसैले नभनेको जिकिर गरेका थिए । यस्ता कुरा अधिनायक बादीहरूको कुरा भएको बताएका थिए ।

उनले त्यस्तो भनाइ लोकतन्त्रका लागि लड्नेहरूलाई बदनाम गरेर अधिनायवाद लाद्ने षडयन्त्र भएको बताएका प्रचण्डले नेता चोर हो त? भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरु माझ सोधेका थिए। कार्यकर्ताहरुको सामुहिक हल्ला आएको थियो।  त्यसअघि सोही कार्यक्रमा सम्बोधन गरेका लिङ्देनले गाउँमा नेतालाई चोर भन्ने अभिव्यक्ति दिएका थिए ।

लिङदेनको अभिव्यक्तिको कटाक्ष नेकपा एमाले अध्यक्ष ओलीले समेत गरेका थिए। केपी ओलीले भर्खर जन्मेको बाच्छो हिड्न जान्दैन अलिक बेसी डौडिन्छ तर पछि सतहमा आउने बताएका ओली बोल्दा बोल्दै लाईन कटिएको थियो। उनले केही समय माईक पर्खे पनी प्राविधिक कम्जोरीका कारण लाईन जोड्न समय लागेको पछि उनले मञ्च छोडेका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...