काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौमा संयोगबस जम्काभेट भेट भएको छ। विमानस्थलमा तीन जना एक साथ...बाँकी
उर्लाबारी – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सस्तो लोकप्रियता कमाउनकै लागि विभिन्न घोषणा गरिरहेको अबस्थामा उर्लाबारीका मेयर खड्ग फागोले पनी सरकारी गाडी फिर्ता गरेका छन्। मेयर फागोले पार्टीका कार्यकर्ता,...बाँकी
धादिङ – गंगा जमुना गाउपालिका गठबन्धन दलहरुको बैठक नेपाली कांग्रेस गंगा जमुना गाउपालिकाको सभापति फैसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा उपस्थित गठबन्धन दलका पधाधिकारीहरुको संयुक्त उपस्थि रह्यो। छलफलमा पारित निर्णयहरुः १) कठपन्थन दल भित्रका ने का...बाँकी
काठमाडौं – नेकपा एमालेको मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । पाटी कार्यालय ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालयका सचिव डा. भीष्म अधिकारीले...बाँकी
काठमाडौं – सत्ता गठबन्धनका पाँच दलबीच चितवन जिल्लाका सबै स्थानीय तहमा गठबन्धन वीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच...बाँकी
खोटाङ – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वैशाख ३० हुने स्थानीय तहका निर्वाचनमा नेकपा एमाले एक्लै लड्ने बताएका छन् । खोटाङको ऐसेलुखर्कमा आज युवा संघले आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिताको...बाँकी
धादिङ – कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सोमबार कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेकाल हुन्।नेपाली कांग्रेस बागमती प्रदेशले धादिङका तिलक रुवालीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचार...बाँकी
धादिङ– स्थानीय चुनाव नजिकै गर्दा यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता स्थानीयतहमा सक्रिय हुन थालेका छ न्नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिमा गाउँकमिटि गठन भयाे। नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिका धादिङको गाऊँकमिटी घोषणा कार्यक्रम पालिका इंचार्ज...बाँकी
चितवन – सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पद पाउनु पर्ने अडान राखेको छ । आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा...बाँकी
काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको बनारसमा एक करोड वृद्धाश्रमको शिलान्यास गरेका छन्। प्रधानमन्त्री देउवाले भारतको ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्। उक्त अवसरमा भारतको...बाँकी