News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

राष्ट्रिय जनमोर्चाको निर्णय: जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने

काठमाडौं। राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ। बुटवलमा भएको राष्ट्रिय परिषद प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको...बाँकी

राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना गरिएको विशेष समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले सपथ ग्रहण गरेका हुन्। शपथ ग्रहणपछि समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपतिलाई...बाँकी

सत्ता गठबन्धनमा सहमति जुटेन, उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी !

काठमाडौँ। सत्ता गठबन्धन दलबीच उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असर्थक भएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकमा उपराष्ट्रपतिमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टाछुट्टै उम्मेदवारी...बाँकी

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

काठमाडौ। नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन कार्यतालिका अनुसार शाक्यले एमालेका तर्फबाट आज उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल...बाँकी

सुवास र बानिया प्रधानको आवाजमा “तिम्रो नजरको अन्दाज” सार्वजनिक (भिडियो सहित)

धरान – गायिका बानिका प्रधान र गायक सुवास चन्द्र जोशिको संयुक्त आवाजमा रहेको एक प्रेमिल गीत ‘गजल’ सार्वजनिक गरिएको छ। सार्वजनिक उक्त गीत स्टुडियो भर्सनमा स्टुडियो किङको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतकार कृष्ण राई...बाँकी

प्रधानमन्त्री प्रचण्डको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो। उनी विरुद्धको आदेश भने आउन बाँकी छ। बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद...बाँकी

उपराष्ट्रपति उम्मेदवार रञ्जिताको उमेर नै पुग्दैन

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन्। नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ।...बाँकी

नेपालको तेश्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्।...बाँकी

मोना कुवेतले १७ मार्चमा कुवेतको मंगाफमा तेश्रो अधिवेशन गर्दै

कुवेत सिटी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव माङ्गाफस्थित मेमोरिस हलमा १७ मार्चमा हुने भएको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन...बाँकी

१९औं माउण्ट एभरेष्ट कप: टिम दर्ता र टाईसिट १० मार्चमा, मार्च १७ मा खेल हुने

कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजना हुन गईरहेको १९औं माउण्ट एभरेष्ट कप फूटबल टुर्नामेण्टको टिम दर्ता र टाईसिट यही १० मार्च २०२३ शुक्रबारका दिन बिहानको ठिक ११ बजे महबुल्लाको फुटबल मैदानमा सार्वजनिक गरिने...बाँकी