विराटनगर। प्रदेश १ सरकार गठनको अन्तिम तयारी भइरहँदा नेकपा माओवादी केन्द्रभित्र मन्त्रीको विषयमा विवाद बढेको छ। प्रदेश १ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरेर सरकार गठन हुँदै छ। सरकार गठनको तयारी...बाँकी
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सञ्चाकर्मीले नेकपा एमालेसँग एकीकरण के हुँदैछ भनेर प्रश्न गर्दा ‘नजानुपर्ने गाउँको बाटो नसोध्न’ जवाफ दिएका छन्। शुक्रबार सिंहदरबारमा सर्वदलीय बैठकपछि एमालेसँग एकीकरण गर्न इच्छुक हो भन्दै पत्रकारले सोधेको...बाँकी
काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्। तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै...बाँकी
एचएससी। एउटा जंगलको बिचमा सुसाणयूक्त राज्य थियो। सोहि राज्यमा राजाले एउटा प्रतियोगिता आयोजना गरेका थिए। उक्त आयोजनामा देश भरमा भएका नयाँ प्रतिभा र अनौठा प्रस्तुति देखाउनेलाइ आकर्षक ईनाम दिइने छ भन्ने कुरा राजाले गरेका थिए।...बाँकी
काठमाडौँ। अहिले हामी स्मार्ट दुनियामा छौँ। स्मार्ट दुनिया बनाउन स्मार्ट फोनहरुको त्यतिकै हात छ। किन्न सस्तो, सहज उपलब्ध हुने हुँदा स्मार्ट फोन जो कोहीले बोक्न मिल्ने फोन भएको छ। सन २०२३ को सुरुवातमा स्मार्ट फोनको...बाँकी
काठमाडौं। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो। त्यसपछि भने उहाँ फर्किएर मन्त्रालय जानुभएको थियो। सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र भनिएका रामसहायप्रसाद यादवलाई तोकिएको मितिभन्दा एक दिन अगाडि नै संसदीय दलको नेता चयन गरेका छन्। जसपा नेपालको संसदीय दलको नेतामा अशोककुमार राईले दाबी गरिरहे पनि...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन्। उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए। प्रधानमन्त्री दाहालले पनि उनलाई...बाँकी
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन्। देउवाले ओलीको कुरा नबुझ्दा अवस्था भताभुंग भएको बताएका थिए। “केपी ओलीले देउवालाई फोन गरेको थाहा पाएपछि...बाँकी
काठमाडौँ। सरकारले श्रम स्वीकृति दिएर दक्षिण कोरियाका लागि मौसमी कामदार पठाउने भएको छ। मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)मा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको...बाँकी