News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

सोमबार मन्त्रिपरिषद विस्तार हुन्छ: देवेन्द्र पौडेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्। शनिबार केन्‍द्रको पार्टी कार्यालय पेरसडाँडामा बसेको पदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ...बाँकी

गण्डकीका मुख्यमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

पोखरा। नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई...बाँकी

संभोगपछि किन रुन्छन् महिलाहरु ?

मानिसको जीवन सफल सुन्दर बनाउन यौन जीवनको महत्वपूर्ण भूमिका रहन्छ। जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ। मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’। सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि...बाँकी

सभामुखले पत्रकार महासंघसँग भने- दुर्घटनावश गरेको त्यस्तो टिप्पणी फिर्ता लिएँ

काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्। सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए। गत...बाँकी

धरानमा बैरागी काइलालाई नागरिक अभिनन्दन: सुदीप पाख्रीनलाई प्रतिभा पुरस्कार र दीप श्रेष्ठलाई प्रतिभा सम्मान (भिडियो सहित)

सन्जिब कोयी/धरान – नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयामेली साहित्यकार कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार बैरागी काईला (तिल बिक्रम नेम्वाङ) लाई धरानमा भव्य रुपमा नागरिक अभिनन्दन, कवि सुदीप पाख्रीनलाई प्रतिभा पुरस्कार र वरिष्ठ गायक दीप श्रेष्ठलाई...बाँकी

चर्चित गायक शक्ति चन्दले ल्याए बिल्कुलै नयाँ गीत नेपालगंज बागेश्वरी [भिडियो सहित]

काठमडौं। चर्चित गायक शक्ति चन्द र राजबाबु शाहीको आवाजमा “नेपालगंज बागेश्वरी” बोलको बिल्कुलै नयाँ सिँगारु गीत बजारमा आएको छ। सिँगारु गीत कर्णाली र लुम्बिनीमा निकै रुचाइने मौलिक गीत हो। गायक शक्ति चन्दकै लय र डम्बर...बाँकी

सभामुखको अभिव्यक्ति आधारहीन र आपत्तिजनक: नेपाल पत्रकार महासंघ

काठमाडौं। नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ। संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख...बाँकी

रामसहायप्रसाद यादव तेश्रो उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं। नेपालको तेश्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। बारा-२ बाट निर्वाचित...बाँकी

मिरा राई फाउण्डेशनको आयोजनामा ५० किलोमिटर भोजपुर ट्रेल हुदै (भिडियो सहित)

सन्जिब कुमार राई/धरान – विश्व अल्ट्रा धावक विजेता मिरा राई फाउण्डेशनको आयोजनामा ५० किलोमिटरदूरीको छैटौं भोजपुर ट्रेल आगामी चैत्र १८ गते आयोजना हुने भएको छ। आज धरानको बुद्धचोकमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अल्ट्रा...बाँकी

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्। राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए।...बाँकी