News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    केपी ओलीको सनकले देश चल्न नसक्ने गगन थापाको दाबी

    अर्घाखाँची २९, फागुन : महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्द नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको झोंक एवं सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेलिन लागेको आरोप लगाउनु भएको छ । नेता थापाले...बाँकी

    सरकारले विप्लवलाई लगाइएको प्रतिबन्ध फिर्ता लिन क्रान्तिकारी माओवादीको माग

    काठमाडौं, २९ फागुन : नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ । अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई...बाँकी

    राजपाले दियो संसद बैठक चल्न नदिने चेतावनी

    काठमाडौं २९, फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । संसद बैठक दिउँसो १२ बजे बस्दैछ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक...बाँकी

    डनको घेराभित्र वडाध्यक्ष, समाचार लेख्ने पत्रकारको औला काट्ने धम्की !

    नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तीलकबीर सुनार निकटका एक व्यक्तिले पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन् । वडापालिकाबाट दिनुपर्ने सिफारिस कानून विपरित रोक्न खोजेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार...बाँकी

    बंगलादेशविरुद्ध टेस्ट सिरज क्रीकेट न्यूजिल्यान्डले जित्यो

    बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले आफ्नो पोल्टामा पारेको छ । रोज टेलरको दोहोरो सतकसँगै न्यूजिल्यान्डले बंगलादेशविरुद्ध एक इनिङ र १२ रनको जित दर्ता गर्‍यो । यससँगै न्यूजिल्यान्डले ३ टेस्टको श्रृंखला २–० ले जित्यो । दोस्रो टेस्टको...बाँकी

    सिके राउतसँगको सम्झौता राष्ट्रघाती, ओलीले खण्डन गनुपर्छ : सभापति देउवा

    अमृत सुवेदी पोखरा २८ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए । नेपाल...बाँकी

    विप्लवका कार्यकर्ता उच्च अदालतको आदेशपछि रिहा

    दाङ : उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका...बाँकी

    फेसबुकमा क्विज खेल्दा ६० हजार प्रयोगकर्ताको डाटा लिक

    एजेन्सी : युक्रेनमा बस्ने दुईजना युवकहरुले एक अनलाइन क्विजका माध्यमबाट ६० हजारभन्दा धेरै फेसबुक प्रयोगकर्ताको फेसबुक प्रोफाइल डाटा चोरी गर्न सफल भएका छन् । अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको...बाँकी

    कुवेतबाट राजीव खड्का र नितु श्रेष्ठ विवेकशील नेपाली दलको प्रवास समितिमा चयन

    कुवेत : विवेकशील नेपाली दलले अन्तर्राष्ट्रिय (प्रवास) समन्वय समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय सदस्यहरुको अनलाइन भेलाबाट सञ्जय रिमालको अध्यक्षतामा २१ सदस्य तदर्थ समिति गठन गरिएको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले जानकारी दिए ।...बाँकी

    जाजरकोटको कुशे गाउँपालिकामा नेकपाले गर्‍यो कार्यालय घेराउ

    जाजरकोट २७, फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोटको कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेको छ। आइतबार भार्मा स्थित गाँउपालिका कार्यालयमा जम्मा भइ नेकपा नेता कार्यकर्ताहरुले कार्यालय घेराउ गरेका हुन । गाँउपालिकाले योजना वितरण लगायतमा मनोमानी...बाँकी