News Portal

गृहपृष्ठ आर्थिक, मुख्य खबर

माथिल्लो त्रिशूली ‘थ्री ए’को उत्पादन बैशाखदेखि, दोस्रो युनिट असारबाट

काठमाडौं, ५ चैत : नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाखभित्र आउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको...बाँकी

प्रधानमन्त्रीको आलोचना गरको भन्दै एक युवती पक्राउ, उनले प्रधानमन्त्रीलाई के भनेकी थिइन ?

एजेन्सी, ढाका : बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा सरकारी अधिकारीहरुले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनले प्रधानमन्त्री...बाँकी

प्रधानमन्त्रीको एकल निर्णयले सेना परिचालन गर्ने व्यवस्था राखिएको भन्दै गर्‍यो कांग्रेसले विरोध

काठमाडौं,४ चैत : नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्ने व्यवस्था गर्न लागिएको भन्दै विरोध जनाएको छ । राष्ट्रियसुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रधानमन्त्रीको एकल निर्णयमा...बाँकी

नेपाल सरकारसंग दर्ता नगरे सामाजिक सञ्जाल बन्द : सञ्चारमन्त्री बाँस्कोटा

चैत्र ४, काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन् । उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए । मन्त्रालयले संसद्मा दर्ता...बाँकी

कुवेत र नेपालको मैत्रीपूर्ण फुटबल खेल २१ मार्चमा हुँदै

जय आले/कुवेत, १७ मार्च : नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं.QR१०७६ बाट बिहानको ठिक ४ बजे खेलाडिहरुको कुवेत अन्तर्राष्ट्रिय...बाँकी

नेकपाको शासन भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : राणा

चैत ३, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले कमल थापाको राप्रपासँग एकता गर्न सकिने बताएको छ । तर, पार्टी एकताका लागि राप्रपा संयुक्तले चुनाव चिन्ह शर्त राखेको छ । आइतबार दाङमा आयोजित पत्रकार सम्मेलना राप्रपा...बाँकी

भारतलाई पहिलो हाफमा ४ गोलको अग्रता 

भारतले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिँदा भारत ४ गोलले अगाडी छ। खेल सुरु भएको ३ मिनेटमा पहिलो गोल गरेको भारतले...बाँकी

राजपाले आज पनि गर्‍यो संसद अवरुद्ध

चैत ३, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको बताएका छन् । संसदमा उभिएर बोल्दै राजपा नेता...बाँकी

सल्यानका नेकपा जनप्रतिनीनिधीको कुपिण्डे ताल किनारमा भेला

चैत २, शनिबार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ८ मा रहेको कुपिण्डे तालमा जनप्रतिनीधीहरुको भेलाले कुपिण्डे ताल संरक्षणको लागि एकेबद्धता जनाएका छन् । सल्यानको ७ वटा स्थानीय तहका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र सदस्यहरुको भेलाको...बाँकी

गाउँपालिकाले मनोमानी गरेको भन्दै नेपाली कांग्रेस सिम्ताले गर्‍यो विरोध सभा

चैत २, सिम्ता : पुर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा नेपाली कांग्रेसले आज (शनिबार) विरोध प्रर्दशन गरेको छ । दुई तिहाईको वर्तमान सरकारले गरेको अचाक्ली मुल्यबृद्धी, भ्रष्ट्रचार, कर बृद्धि, मुलुकमा भैरहेको बलात्कार लगायतका विरुद्धमा प्रर्दशन गरेको हो...बाँकी