पोखरा– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालमा आज देखि दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र...बाँकी
ड्रागन बोट पोखरा फेवाताल रेस फेस्टिभल
पोखरा – पर्यटकीय नगरी पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। आजबाट सुरु भएको ९ दिन लामो महोत्सवमा १३ वटा बेलुन पोखराको आकाशमा उडाइएको छ। अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, र भियतनामलगायतका देशका प्रतिनिधिहरूको...बाँकी
अन्तर्राष्ट्रिय बेलुन महोत्सव पर्यटकीय नगरी पोखरा
८ पुस, हेटौंडा — दक्षिण एसियाकै पहिलो मानिएको मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ। सुरुङलाई पर्यटकीय स्थलका रूपमा सञ्चालन गरिने उपमहानगरले जनाएको छ। बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुनर्निर्माण सम्पन्न भएको...बाँकी
चुरियामाई सुरुङमार्ग पर्यटकीय स्थल हेटौंडा
धादिङ -धार्मिक प्राकृतिक सुन्दरता बोकेको गंगा-जमुना झरनालाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा २०७७ मै छनोट गरिसकेको स्थान हो । यहाँ हरेक साल कार्तिक शुक्ल दशमी तिथिमा विशाल मेला लाग्ने गर्दछ । यस वर्षको मेला यहि कार्तिक...बाँकी
काठमाण्डौ। लामो समयदेखि हिमालीसंचारमा आबद्ध चर्चित गजलकार दीपक आचार्य ‘जलन’काे “बग्ने खोलाको पानी” बोलको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ। बहुचर्चित गायिका मेलिना राईकाे मिठो स्वरमा सजिएको उक्त गीत गजलकार आचार्यले शब्द कोरेका हुन...बाँकी
साउन-१४,सोमबार/बुधबार – बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर तथा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको संयोजकत्वमा निर्माण हुन लागेको चलचित्र ‘सिटी अफ वार’को आज धरानमा शुभमुर्हत गरिएको छ। चलचित्रको मुख्य कलाकारको रुपमा...बाँकी
युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज युएईकी पुर्वअध्यक्ष सोनी भण्डारी अब नयाँ पहिचानका साथमा देखा परेकी छन्। करिब ५ लाख नेपालीहरुको रोजगारीको सहज तथा लोकप्रिय गन्तब्य...बाँकी
चैत्र-१२, सोमबार/धरान – युवा गायक प्रकाश गुरुङको आवाजमा रहेको म्युजिक भिडियो “माया धराने” हिजो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । युवा गायक गुरुङले पछिल्लो समय म्युजिक क्षेत्रमा आफ्नो नाम स्थापित गर्नका लागि विशेष...बाँकी
चैत्र-४,आइतबार/काठमाडौं – पुरुषोत्तम त्रिपाठी नेपाली आधुनिक संगित बिधामा आफ्नो अलग पहिचान बनाउन सफल सर्जक, संगीतकार तथा गायक हुन्। गायक त्रिपाठीले आधुनिक, पप हुँदै मार्मिक गीत समेत रचना गरि बजारमा ल्याउन एक सफल सर्जक पछिल्लो समय...बाँकी
चैत्र-१, बिहिबार/धरान – धरान उपमहानगरपालिकाले आगामी वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने भएको छ। फिल्म ‘महाजात्रासँग स्थानीय सरकार, सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्कराज राई “हर्क साम्पाङ”ले उक्त कुरा बताएका हुन् । धरानमा रहेका फिल्म...बाँकी