News Portal

  • फेब्रअरी २९ मा नेपाली चलचित्र “चित्रा” कुवेतको खैतानमा प्रदर्शन हुदै

    हिमालीसंचार संवाददाता
    ५०१ पटक

    खैतान, कुवेत। यहीँ फेब्रअरी २९ तारिखदेखी नेपाली कथानक चलचित्र “चित्रा” कुवेतको खैतानस्थित ओजन सिनेमा हलमा प्रदर्शन हुदैछ।

    बाबु छोरीको कथामा आधारित चलचित्र “चित्रा” चर्चित निर्देशक घनश्याम लम्शालद्वारा निर्देशित नेपाली चलचित्र हो।

    यस चलचित्रमा कलाकारहरु सन्तोष अधिकारी, अर्पन थापा, मेनुका प्रधानलगायत अन्य प्रख्यात कलाकारहरुद्वारा अभिनित चलचित्र “चित्रा” कुवेतसहित बिश्वका बिभिन्न देशहरुमा प्रदर्शनमा आईरहेको छ।

    कुवेतमा यो चलचित्र नेपाल परोपकार समाजले भित्र्याएको हो। यो चलचित्र फेब्रअरी २९ तारिखदेखी एक हप्तासम्म चल्ने कुवेतस्थित उक्त चलचित्रका व्यवस्थापक धिरेन सुवेदीले हिमाली संचारसँगको कुराकानीमा बताए।

    सुवेदीले उक्त दिन कुवेतस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई चलचित्र “चित्रा” हेर्नको लागि अपिल गरेका छन्।

    सम्पर्कका लागि:
    धिरेन सुवेदी – ६६१९११७३(66191173)
    टिकट दर –    २.५ केडी


    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...