काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । दुबईस्थित आईसीसी एकेडेमी खेल मैदानमा नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो ।...बाँकी
अविन माबो/फिदिम – पूर्वाञ्चलको पाँचथरमा आयोजित ‘प्रथम वाइवाइ किरात गोल्डकप २०८०’ प्रतियोगितामा विर्ता युनाइटेड क्लब झापालाई हराँउदै मोरङको डाँगीहाट फुटबल क्लब ‘प्रथम वाइवाइ किरात गोल्डकप २०८०’ को उपाधि उचालेको छ। गत शनिवार साँझ सम्पन्न फाइनल...बाँकी
मंसिर १७ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि– २० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। खेलकूद विकास समितिले पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने गत शनिबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको...बाँकी
काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियालाई जिताउन ओपनर...बाँकी
काठमाडौँ। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ। बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। मंगलबार विजयादशमीका...बाँकी
काठमाडौं – एसियाली खेलकूद अन्तरगत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।आइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्दै २१३ रनको...बाँकी
असोज-३,बिहीबार/मोरङ- मोरङको रंगेली नगरपालिका ७ स्थित मिलिल्याण्ड बोर्डिङ स्कुले बालबालिकाहरुका लागि “स्वास्थका लागि कराते, राष्ट्रको लागि कराते, अनुशासनको लागि कराते, आत्म रक्षाको लागि कराते, बुदो आध्यात्मिक विकासको लागि कराते, शान्ति र सामाजिक अभियानको लागि कराते”...बाँकी
एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल फेरि सुरू भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाको कारणले खेल रोकिएको थियो। भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७.५...बाँकी
काठमाडौं – पाकिस्तानले नेपाललाई एसिया कप २०२३ को उद्घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ। पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो। पाकिस्तानका लागि कप्तान बाबर आजम...बाँकी
काठमाडौं। नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ। शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न...बाँकी