बिकास चाम्लिङ राई/धरान – धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज (शनिवार) समापन भएको छ । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९...बाँकी
काठमाडौं – आज भएको खेलमा नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपाल च्याम्पियन बनेसँगै नेपाल एसिया कपका लागि छनोट...बाँकी
लण्डन – बेलायतमा नेपालीद्वारा सञ्चालित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘स्प्रीङ टेनिस टुर्नामेन्ट २०२३’ को प्रमुख उपाधि वारोक मगेन्द्र राईले जितेका छन्। त्यस्तै, भेटेरन्सतर्फको शीर्ष उपाधि पनी राईले हात पारेका छन्। कत...बाँकी
बिकास चाम्लिङ राई/धरान – धरान- १२ स्थित एम्स एकेडेमीको आयोजनामा एसईई फुट्सल कप २०८० हुने भएको छ । एसईई दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि यहि बैशाख २९ र ३० गते दुई दिने फुट्सल प्रतियोगिताको आयोजना...बाँकी
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि अवरुद्ध भएको हो। टस हारेर पहिला ब्याटिङको गरेको नेपालले २३ दशमलब २ ओभरमा...बाँकी
Lकाठमाडौं। एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मुलपानी मैदानमा जित हात पारेसँगै समूहका सबै ४ खेल खेल्दा शीर्ष स्थानको युएईले ६...बाँकी
काठमाडाैं। एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान...बाँकी
विकास चाम्लिङ राई/धरान -धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प शुरु भएको छ । यस बर्ष एसईई दिएर बसेका विद्यार्थी तथा बास्केटबल...बाँकी
काठमाडौं। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ। नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो। यसअघि गत...बाँकी
विकास चाम्लिङ राई/धरान – धरान बास्केटबल संघको आयोजनामा आगामी बैशाख ९ गतेदेखि ८औं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ । भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुक खेलाडीहरुलाई लक्षित गरि...बाँकी