News Portal

मोरङको रंगेली स्थित मिलिल्याण्ड बोर्डिङ स्कुलले कराते प्रशिक्षण शुरु गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
४५० पटक

असोज-३,बिहीबार/मोरङ- मोरङको रंगेली नगरपालिका ७ स्थित मिलिल्याण्ड बोर्डिङ स्कुले बालबालिकाहरुका लागि “स्वास्थका लागि कराते, राष्ट्रको लागि कराते, अनुशासनको लागि कराते, आत्म रक्षाको लागि कराते, बुदो आध्यात्मिक विकासको लागि कराते, शान्ति र सामाजिक अभियानको लागि कराते” भन्ने मुल नाराका साथ कराते प्रक्षिक्षण सुरु गरेको छ ।

बिधालयले कक्षा १ देखि १० सम्मको ३५ जना छात्र, छात्राहरुलाई करात “डोजो” सुरु गरिएको हो । प्रक्षिक्षण डोजो प्रमुख प्रशिक्षक मोरङ जिल्ला सितोरियो कराते संघका बलबहादुर बराल (गोपाल)ले बालबालिकाहरुलाई प्रक्षिक्षण दिएका छन । 

मिलिल्याण्ड बोर्डिङ स्कुले बालबालिकाहरुका लागि किताबको ज्ञान संगसंगै बालबालिकाहरुलाई कुनै समयमा पनि आफ्नो आत्मा रक्षाको लागि राम्रो हुने भबिष्यमा राम्रो खेल खेलेर बिधालयको नाम समेत उच्च राख्ने विश्वासका साथ बालबालिकाहरुलाई प्रक्षिक्षण सुरु गरेको बिधालय प्रिन्सिपल बिकर्ण कार्कीले हिमालीसंचारडटकमसं बताए । 

उक्त खेल प्रत्येक दिन बिधालयको  प्रांगणमा दिउँसो ४ बजे देखि ६  बजेसम्म प्रत्येक दिन दुई घण्टा खेल भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...