रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा रहेको नगर प्याव्सनले “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद सम्पन्न भएको छ । रंगेलीको जनता क्यामपसको खेल मैदानमा नकआउट क्रिकेट तथा फुटबल टुनामेन्ट खेल...बाँकी
धरान: धरान उपमहानगरपालिका धरान -१६ स्थित २३औं अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपमा हिजो क्यामरुन एभेनियर फुटबल क्लब फाइनल प्रवेश गरेको छ । धरान -१६ स्थित क्षेत्रीय रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोलले...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा रहेको नगर प्यव्सनले “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मुल नाराका साथ खेलकूदको आयोजनामा गरिएको छ। रंगेलीको जनता क्याम्पसको खेल मैदानमा नकआउट क्रिकेट तथा फुटबल टुनामेन्ट शुरु भएको...बाँकी
काठमाडौँ। आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतविरुद्ध २ सय ४३ रनले विजयी भएको छ। शनिबार भएको दोस्रो खेलमा कुवेतविरुद्ध २ सय ४३...बाँकी
धरान – २३औं सँस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको आवश्यक तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन्। धरान-१६ स्थित क्षेत्रीय रंगशाला धरानमा भोली उद्घाटन हुन लागेको बुढासुब्बा टुबोर्ग गोल्डकपको उद्गोधाट समारोहमा ब्यान्ड विशेष प्रस्तुति रहने जानकारी दिए। आयोजित बुढासुब्बा...बाँकी
विकास चाम्लिङ राई/धरान – “स्वस्थ्य शरिर, स्वस्थ्य जिवन, स्वच्छ धरान” प्रमुख नाराका साथ धरान रन समुहको आयोजनामा हुन लागेको एघारौ धरान १० किलोमिटर नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ ।...बाँकी
विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको दुबै उपाधि धरान मेघा हिमालयन कलेजले कब्जा जमाएको छ । धरान...बाँकी
विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन, सियोन स्कुल र राष्ट्रिय जनसेवक इटहरी फाइनलमा प्रबेश गरेका...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा रहेको धरान फुटबल क्लब धरानले २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप आगामी फागुन १३ गतेदेखि २० गतेसम्म आयोजना गर्ने भएको छ। धरान फुटबल क्लबले आईतबार धरान-१२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन...बाँकी
धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबलको प्रतियोगितामा पुरुषतर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटि कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र...बाँकी