News Portal

धरान कलेज अफ म्यानेजमेन्टले फुटसल प्रतियोगिता सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
४४१ पटक

अशोक तिरुवा/धरान – धरान कलेज अफ म्यानेजमेन्ट अन्तर्गतको स्टुडेन्ट सोसाइटी डिसिएम सोसाइटी नामक सस्थाले यहि माघ १९ र २० गते अन्तर फ्याकलटी फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

आयोजित प्रतियोगितामा पुरुष र महिला गरि १२ टिम सहभागी भएका थियो। उक्त प्रतियोगितामा पुरुष तर्फ १० टिम र महिला तर्फ २ टिम रहेका थियो । प्रतियोगितामा सोसाइटीका उपप्रधान विवक घिमिरे र सदस्य प्रमुख प्रथम अग्रवालले नेतृत्वमा समापन भएको थिए। 

आयोजित प्रतियोगितामा पुरुष तर्फ ३-० फराकिलो अन्तर बनाउदै कक्षा १२ म्यानेजमेन्टका बिद्यार्थीले डिसिएम सोसाइटी माथी विजय भए। भने महिला तर्फ १-० को अन्तरणों  बिबिएका छात्राले ११ का छात्रा माथी बिजय हासिल गरेका थिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ हजार र दोस्रो हुने टिमले नगद ५ हजार प्राप्त गरेका थिए ।

त्यस्तै, हाइ स्कोरर डिसिएमका प्रनिस राई बेस्ट गोल किपर १२ म्यनेजमेन्टका बिबस श्रेष्ठ घोषित भड़का थिए भने महिला तर्फ बिबिएकी छात्रा अस्मिना राईले जित्न सफल भएकी छिन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...