विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गतेदेखि हुन लागेको दोस्रो प्रदेश नं. १ अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान-९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी...बाँकी
काठमाडौं – बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ। बंकलदेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–०...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुल रंगेलीले बिधालयमा अध्ययनरत विधार्थीहरुलाई खेलकूदको आयोजना गरी भव्य सम्पन्न गरेको छ। विद्यालयले हरेक वर्ष आफ्ना विधार्थीहरुलाई पढाइको अलवा अतिरिक्त विभिन्न खेलकूद तथा क्रियाकलापमा सामेत...बाँकी
अशोक तिरुवा/धरान – धरान कलेज अफ म्यानेजमेन्ट अन्तर्गतको स्टुडेन्ट सोसाइटी डिसिएम सोसाइटी नामक सस्थाले यहि माघ १९ र २० गते अन्तर फ्याकलटी फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । आयोजित प्रतियोगितामा पुरुष र महिला गरि १२...बाँकी
धादिङ सुजन कडेल– धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी, धादिङमा खेलकुद सप्ताह सम्पन्न भएकाे छ। बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई राताे, हरियाे,निलाे र पहेँलो गरि चार समुहमा बिभाजन गरि खेलकुद गराइएकाे थियाे। उक्त कार्यक्रमकाे उद्घाटन तथा समापन समारोहकाे...बाँकी
बिकास चाम्लिङ राई/धरान – धरानमा दोस्रो प्रदेश स्तरीय अल्फाबिटा अन्तर कलेज छात्रछात्रा बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । सोही प्रतियोगितासँगै पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश...बाँकी
बिकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले विभिन्न प्रतियोगितामा विजेता आफ्नो विद्यार्थी खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । धरान मेघा हिमालयन कलेजले मंगलवार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरु...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित रंगशाला फुटबल खेल मैदानमा गत पौंष ३० गतेदेखि निरन्तर संचालन हुदै आएको २३औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधि धरान १७ को टोलीले फेरी उचालेको छ। प्रतियोगिताको अन्तिम दिन...बाँकी
धरान/बिकास चाम्लिङ राई – तामाङ समुदायको नया वर्ष २८५९ तथा सोनम ल्होसारको अवसरमा आइतबार मैत्रिपुर्ण बास्केटबल खेल सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ संघ, सुनसरी अध्यक्ष एवं नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको...बाँकी
धरान/बिकास चाम्लिङ राई – राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन, नेपाल एन-प्याव्सन नगर कमिटीको आयोजनामा आयोजित अन्तर विद्यालय महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले चुमेको छ । आज शुक्रवार सम्पन्न...बाँकी