News Portal

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, मुख्य खबर

    अमेरिकी डलरको भाउ घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड ?

    काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ। राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र...बाँकी

    मोरङको रंगेलीमा महिलाहरुलाई आत्मानिर्भर सीप मुलक तालिम

    असार-२,आईतबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमिक सृजनशिल महिला समाज नेपालले रंगेली नगरपालिका भित्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १५ दिने तालिम सुरु गरेको छ । संस्थागत विकास र दिगोपन भन्ने मुल नाराका साथ...बाँकी

    सुनचाँदी व्यवसायी संघ मकवनपुरद्धारा भन्सार दर वृद्वि खारेजीको माग

    जेठ-३२, शुक्रबार/हेटौंडा – मकवानपुर सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ  । संघले सुनको आयातमा गरिएको भन्सार वृद्विको निर्णय खारेज गर्ने सम्बन्धी भन्दै संघका अध्यक्ष पवनकुमार शाक्यद्वारा हस्ताक्षर गरिएको पत्र प्रमुख जिल्ला...बाँकी

    राष्ट्र बैंकले जारी गर्‍यो वित्तीय समावेशीकरण नीति

    काठमाण्डौ। नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ। वित्तीय सेवाको विस्तार, प्रगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण प्रवर्द्धन गर्नु नीतिको मुख्य उद्देश्य रहेको राष्ट्र बैंकले जनाएको...बाँकी

    फेरी बढ्यो सुनको मुल्य आज सुनको मुल्यले नयाँ रेकर्ड कायम गऱ्यो

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो। आजका लागि भने छापावाला सुन तोलामा रु. एक लाख ३७ हजार नौ सयबराबरको मूल्य निर्धारण भएको...बाँकी

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छाप्ने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार...बाँकी

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई इन्धनको मूल्य भने आजबाट लागू हुने गरी बढाएको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...बाँकी

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य दिए।उक्त कार्यक्रममा...बाँकी

    बर्दिवासमा भन्सार छलेर ल्याउदै गरेको प्याज सशस्त्र प्रहरीकाे नियन्त्रणमा

    चैत्र-२७,मंगलबार/मोरङ – सशस्त्र प्रहरी बल, नेपाल गौरीडाँडा चेकपोइन्ट बर्दिबासबाट खटिएको प्रहरीले चेकपोइन्टमा प्रहरी टोलीले भन्सार छली ल्याउँदै गरेको ४३ बोरा प्याज सहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। गौशालाबाट बर्दिवासतर्फ आइरहेको ना १ ज ७९०३...बाँकी

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, चाँदीको मूल्य भने स्थिर

    चैत्र-२७, मंगलबार/काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। आज मंकलबार दिन घरेलु बजारमा सुनको प्रतितोला १ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य...बाँकी