News Portal

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    जनवरीदेखि केन्या जान भिसा लिनु नपर्ने

    एजेन्सी। केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ। केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो। राष्ट्रपति विलियम रुटोले मंगलवार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा...बाँकी

    इजरायली सेनाको आक्रमणमा रोयटर्सका पत्रकार मारिए, ६ जना घाइते

    एजेन्सी। इजरायली ट्यांकका चालकले गत अक्टोबर १३ मा लेबनानमा रोयटर्सका एक पत्रकारको हत्या गरेको खुलेको छ। उक्त ट्यांकबाट दुईवटा गोली प्रहार भएको र त्यसक्रममा थप ६ जना पत्रकार घाइते भएको बताइएको छ। दुई हमलामा रोयटर्सका...बाँकी

    भारतको उत्तरकाशी सुरुङमा फसेका मजदुरको १७ दिनपछि सकुशल उद्धार

    उत्तराखण्ड – भारतको उत्तरकाशी सुरुङमा १७ दिन अधि फसेका ४१ जना मजदुरको सकुशल उद्धार गरिएको छ। भारतका उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औं दिनमा सबै कामदारलाई सकुशल उद्धार गरेको जनाएको छ । सुरुङमा...बाँकी

    एनआरएनए निर्वाचनमा धाँधली भएको सीआईबीको रिपोर्ट, बन्द्री केसी समूहले पाएन ‘क्लिन चिट’

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्न उठाएको छ। गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा...बाँकी

    हमासले बन्धक बनाएका २४ मुक्त हुँदा विपिन रिहा भएनन् किन ?

    काठमाडौँ। हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ। पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो। अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले मुक्त गरेकाहरूको सङ्ख्या २४ रहेको...बाँकी

    इजरायली पानीजहाजमा ड्रोन हमला, चालक दलका सबै सकुशल

    एजेन्सी। इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ। अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो। गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम नछाप्ने सर्तमा...बाँकी

    अष्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि

    काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियालाई जिताउन ओपनर...बाँकी

    एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

    काठमाडौँ। पाकिस्तानबाट शनिबार एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्। शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १...बाँकी

    विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायलद्वारा पुष्टि

    एजेन्सी। इजरायलबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। त्यहाँको प्रधानमन्त्री कार्यालयले जोशीसहित एक सय २२ विदेशी नागरिकलाई हमासले बन्धक बनाएर राखेको बताएको हो। तीमध्ये सबैभन्दा बढी...बाँकी

    लेबनानमा तैनाथ एक नेपाली शान्ति सैनिक घाइते

    तस्विरः एएफपी काठमाडौँ। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिमफौज अन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्। त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीर रकेट...बाँकी