News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाज, स्वास्थ्य

    रंगेली अस्पतालकाे अनमियता भएको छानविन प्रतिवेदन सार्वजनिक

    रंगेली,२२ चैत्र : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन...बाँकी

    निशुल्क आँखा शिबिरबाट १ सय १८ जनाले उज्यालो देख्न पाए

    चैत १३, बुधबार : जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिबिरमा ४ सय ७४ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको...बाँकी

    लामखुट्टेले रक्सी पिउने ब्यक्तिलाई बढी टोक्छ !

    बीबीसी : मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन...बाँकी

    निशुल्क आर्युवेद स्वास्थ्य शिवीरमा चेकजाँच गराउनेको घुईचो

    सल्यान २, चैत : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज(शनिबार) निशुल्क आर्युवेद स्वास्थ्य शिवीर कार्यक्रमको आयोजना गरिएको छ । बनगाड कुपिण्डेका विभिन्न वडाहरुबाट वृद्धा, महिला, पुरुष, बालबालिकाहरु उपचारको लागि शिवीरमा आएका छन् । शिवीरमा दम,खोकि,स्त्री रोग,वाथ...बाँकी

    सदभाव सहकारीले गर्‍यो कर्सियामा रक्तदान कार्यक्रम

    चैत्र १, शुक्रबार : “रक्तदान जीवन दान” भन्ने मुल नाराकाे साथ शुक्रबार माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा रक्तदान कार्यक्रम संन्चालन गरेकाेे छ । रंगेली नगरपालिका ७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत...बाँकी

    रंगेली अस्पतालकाे प्रसाशन फितलो, १० लाख भन्दा बढि हिनामिना !

    माेरङकाे रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सुविधा बाट सर्वसाधारणहरु बन्चित हुनुपरेको छ । त्यति मात्रै...बाँकी

    तीन महिना देखि रंगेली अस्पताल दुर्गन्धित

    फाल्गुन ४ शनिबार : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सरसफाइमा ध्यान नदिदा ३ महिना देखि...बाँकी

    हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

    मनोज भट्ट महेन्द्रनगर : भीमदत्त नगरपालिकामा फागुन १५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानका लागि तयारी थालिएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनका लागि तयारी...बाँकी

    बीपी प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु, प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्ट

    गोपाल दाहाल सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ। बिहीबारदेखि प्रतिष्ठानले आफ्नै अक्सिजन प्लान्टबाट आवश्यक अक्सिजन उत्पादन सुरु गरेपछि अब प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर बनेको छ। प्रतिष्ठानलाई हाल प्रतिमिनेट ८...बाँकी

    एनआरएन युएईले शुक्रबार दुवईमा रक्तदान आयोजना गर्दै 

    युएई : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा दुवईमा रक्तदान हुने भएको छ। लतिफा अस्पताल दुवईको प्राविधिक सहयोगमा आउँदो शुक्रवार फेब्रवरी ८ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता...बाँकी