News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    निजामती अस्पतालमा आमा–शिशुको मृत्यु, परिवारको निष्पक्ष छानबिनको माग

    काठमाडौं, साउन २६ – दैलेखका स्वास्थ्यकर्मी दीपककुमार नेपाली र उनकी पत्नी लक्ष्मीकुमारी नेपाली तेस्रो सन्तानको जन्मको प्रतीक्षामा थिए। सुरक्षित प्रसूतिको लागि उनीहरूले काठमाडौंको प्रतिष्ठित निजामती (सिभिल) अस्पताल रोजे। लक्ष्मीले गर्भावस्थाभर नियमित परीक्षण गराइरहेकी थिइन्। असार...बाँकी

    भरतपुर अस्पतालमा स्तनपान प्रवर्द्धनको सशक्त पहल, ‘मिल्क बैंक’ विस्तारको तयारी

    चितवन, साउन २२ – काठमाडौँको प्रसूति गृहपछिको दोस्रो प्रमुख मातृस्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने भरतपुर अस्पताल पछिल्ला दिनमा स्तनपान प्रवर्द्धनमा विशेष सक्रिय देखिएको छ। विश्व स्तनपान सप्ताहको अवसर पारेर अस्पतालले ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन...बाँकी

    श्वासप्रश्वासमा समस्या देखिएका नवजात शिशुको काठमाडौंमा उपचारका क्रममा निधन

    खोटाङ, साउन ६ – जिल्ला अस्पताल खोटाङमा सोमबार शल्यक्रियामार्फत जन्मिएका एक नवजात शिशुको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आमासहित काठमाडौँ ल्याइएको ती शिशुलाई बचाउन...बाँकी

    पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

    पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा उपचाररत ७० वर्षीया एक वृद्ध महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ। स्वासप्रश्वासमा समस्या...बाँकी

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकहरूले सफल शल्यक्रियाबाट निकालेका छन्। खेल्ने क्रममा गल्तीले निलेको कैंची पेटसम्म पुगिसकेपछि चिकित्सकको टोलीले जटिल अपरेसन गरेर बालकलाई नयाँ...बाँकी

    नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

    युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६, सोताङ निवासी दुवै मृगौला फेल भएकी डोल्मु तामाङको स्वास्थ्य उपचारका लागि १ लाख १ हजार ४७२ रुपैयाँ आर्थिक सहयोग प्रदान...बाँकी

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका आधारमा गरिएको मूल्याङ्कनमा स्थानीय तहले सञ्चालनमा ल्याएको रंगेली अस्पताल देशभरका अस्पतालहरूमा नमूना...बाँकी

    देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प, बिरामीहरू उपचारविना फर्कन बाध्य

    काठमाडौं, असार २३ – उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनका कारण सोमबारदेखि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन्। आन्दोलनका कारण अस्पताल जाने बिरामीहरू उपचार नपाई खाली हात फर्कन...बाँकी

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ। धेरैजसो मानिसहरूले हृदयघात एक्कासी हुने रोग हो भन्ने ठान्छन्। तर वास्तविकतामा हाम्रो शरीरले हृदयघात हुनुभन्दा धेरै पहिले नै केही संकेतहरू...बाँकी

    प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

    मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगबाट पीडित थिइन्। प्रमिलाको अवस्थाबारे रंगेली अपडेट, हाम्रो प्यारो देश नेपाल, हिमाली...बाँकी