News Portal

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य खबर

    भारतले २४ बर्षपछि गुमायो घरेलु मैदानमा टेस्ट सिरिज

    काठमाडौं। न्युजिल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट २५ रनले जित्दै सिरिज क्लिन स्विप गरेको छ। योसँगै तीन खेलको सिरिज न्युजिल्यान्डले ३–० ले आफ्नो पक्षमा पार्‍यो। भारतमा किवी टोलीले पहिलो पटक टेस्ट सिरिज जित्यो। भारतीय टिमले...बाँकी

    यू–१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको लगातार तेस्रो जित

    काठमाडौं। नरेश श्रेष्ठ स्मृति वाई-वाई १९ वर्ष मुनिको पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई...बाँकी

    बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

    काठमाडौं। दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–०...बाँकी

    कंचनपुरको बेलौरीमा संयुक्त वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु

    कञ्चनपुर, ०५ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा यस क्षेत्रकै सर्वाधिक धनराशिको वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार सुरु भएको संयुक्त वडाध्यक्ष खुल्ला फुटबल...बाँकी

    तेस्रो आमन्त्रित अन्तर्राट्रिय सञ्जिवनी फुटसल प्रतियोगिता

    धरान। तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र डार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल...बाँकी

    तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा सुरु

    भाद्र-२७,बिहीबार/घरान –  बिहीबारदेखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । आयोजित प्रतियोगिताको पहिलो खेलमा सुनाखरी स्कुलले काम्रेल...बाँकी

    दोस्रो केपी राई मेमोरियल फुटसल कपको ट्रफि सार्वजनिक

    भाद्र-२६, बुधबार/धरान – नेचर क्लव धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा यहि भाद्र-२७ गतेदेखि २९ गतेसम्म हुन लागेको दोस्रो केपी राई मेमोरियल ओपन हाम्रो फुटसल कपको ट्रफी मंगलबार आयोजकले सार्वजनिक गरेका छन्। प्रतियोगिता प्रचारका लागि...बाँकी

    तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसलको ट्रफी धरानमा सार्वजनिक

    भाद्र-२३, आइतबार/धरान – आगामी असोज ३ गतेदेखि ५ गतेसम्म हुन लागेको तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ट्रफी सनिवार आयोजकले सार्वजनिक गरेका छन् । प्रतियोगिता प्रचारका लागि ट्रफी सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ...बाँकी

    शान्तिले जितिन् हिमालयन तीज चेसको उपाधि

    भाद्र-२२,शुक्रवार/काठमाडौं – हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन्। उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् । स्वीस प्रणालीको आधारमा पाँच...बाँकी

    तीजको अवसरमा ऱ्यापिडचेस प्रतियोगिता शुक्रबार हुने

    काठमाडौं – हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ । ऱ्यापिड चेसको एक दिने प्रतियोगिता उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस...बाँकी