News Portal

गृहपृष्ठ साहित्य

कथा – ” मनको बिनाश “

– रवीन्द्र अनुराग एक जंगलमा एक जोडी ढुकुर बस्दा रहेछन् । उनिहरुमा बर्षौदेखिको अगाध प्रेम थियो । जेठ महिनाको टन्टलापुर घाममा जताततै खोला, मुलहरु सुकिसकेका थिए l ती तिर्खाएका जोडी ढुकुर एकदिन पानी पिउन भनेर...बाँकी

चार मुक्तक

– डा. राजेन्द्र कुमार आचार्य मुक्तक – १ घुँघुरूकै धुन किन मन पर्छ यहाँ मान्छेकै खुन किन मन पर्छ यहाँ कति अनमोल छ मान्छेको जीवन नै तोलाकै सुन किन मन पर्छ यहाँ ? मुक्तक –...बाँकी

“पाठशाला´´

आज बिहान मेरी पढ्न जाने छोरीले मलाई पाठशालाको महत्व बुझाउन लगाईन् मैलें पनि मेरो जिन्दगीको आधा आधा समय पाठशालामा बिताएको अनुभवको आधारमा बताईदिएँ पाठशालाको महत्व! बा, कबाट कलम पढाएर खबाट खबरदारी गर्न लेख्न सिकाएर ज्ञबाट...बाँकी

कबिता ~ ढुङ्गाहरुकाे युद्व

– प्रीति अर्याल मानवबाट हराएको मानव ढुङ्गाबाट पलाएको मानव यी दुईमा युद्व चलेको छ मण्डलामा अन्याय,अत्याचारले पराकाष्ठा नाघेपछि बेदनाकाे अाँसु झार्दै जुर्मुराएर उठे ढुङ्गाहरु तब मात्र बाेल्छन् ढुङ्गाहरु अन्र्तर मनकाे पिडा खाेलछन् ढुङ्गाहरु रित्तिन लागेको...बाँकी

गजल

– दल बहादुर शाही कसैले कमाए यहाँ देशको पानी बेचेर कसैले खुलेआम देश भित्रै राहदानी बेचेर कमाए सत्ता देखि अाफ्नो भत्ता सम्म देशकै गरिबले कमाएको लगानी बेचेर उल्टो सरकारलाई बचाउनु पर्ने भयो कैयौं युवा युवतीले अब...बाँकी

कविता – महोदय

~ प्रवीण नेपाल महोदय उता हेर्नुस त ती बालबालिका चिच्चाई रहेका छ्न् बाटोमा भिख मागिरहेछ्न् खाने अन्न छैन बस्ने ठेगान छैन। महोदय, तपाईं भने यस्तो महङ्गो कारमा सरर हिड्दा अलिकति लाज लागेन , गरीब जनता...बाँकी

हुरि चलाउँदै आन्दोलनको – गजल

~ श्रीराम बस्याल ‘स्वरुप’ फेरि जेल अनि संसदको जंजाल तोड्न बाँकी छ, हुरि चलाउँदै आन्दोलनको सफर मोड्न बाँकी छ मौनता, जवाफ, प्रतिरोध अनि लाल बिद्रोह, किसान, मजदुर, श्रमिक जनता जोड्न बाँकी छ प्रचण्डपथको चिहानमा प्रकाण्डपथको...बाँकी

गजल

दीपक आचार्य “जलन” पिएपछी मदिरा गजब हुन्छ यो लतको किरा गजब हुन्छ मायामा धोका खानेहरुको मुटु भित्र चिरा गजब हुन्छ हरदम मुटुलाई कुटुकुटु खाने यी यादरुपी धमिरा गजब हुन्छ साउनको महिना मेहेन्दीको रंग चुरा हातभरी...बाँकी

कविता – IMOकलको नशा

छवि राम सुनार(निर्दोष) डेढ गाउले भान्जा कताबाट भेटिएछ नयाँ नयाँ साथी च्याट गर्दा ढिलो हुन्छ इमो कल जाति बोली मिठो जादुगर मोहनी नै लाउने मिठो मिठो कुरा गर्दै हेर्न पनि पाउने रस लाग्छ कुरा गर्दा...बाँकी

धुर्वाले तताइन् सदावहार गजल महफिल

मदन शाही भाद्र १७, लम्की कैलाली – सदाबहार साहित्य समाज, कन्चनपुरले आयोजना गरेको सदाबहार गजल महफिल २०७५ शनिबार सम्पन्न भएको छ । शुक्रबार मात्रै राष्ट्रीय स्तरकै गजल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेको सदाबहारले शनिबार फेरी...बाँकी