News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, आर्थिक, मनोरञ्जन, विश्व

    प्रेम गीत-३ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने

    बिहीबार २, भदौ २०७९ काठमाडौँ। नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ। प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच...बाँकी

    नेशनल आर्टिष्ट अवार्ड समारोह काठमाडौंमा भव्य रुपमा सम्पन्न

    काठमाडौं। साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो। मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड...बाँकी

    चलचित्र प्रकाश: जुम्लाको कथा, नेपाली समाजको यथार्थता (भिडियो सहित)

    पोखरा। प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन्। आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवर्द्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली...बाँकी

    नेपाल कुबेत सरोकार समाजले सांगितिक धमाका गर्ने

    कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिख २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजया दशमीको पावन अबसरमा नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र...बाँकी

    चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

    काठमाडौँ। अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो।...बाँकी

    चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

    कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी

    गायिका जुनी खालिङ र रविन राईको ‘हङकङको सुन दिउँला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – पूर्वाञ्लकी चर्चित गायिका जुनी खालिङ राई र रविन एवाई राईको संयुक्त आवाजमा रहेको ‘हङकङको सुन दिउँला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोकशैलीको सार्वजनिक गीत साहित्यकार शुक्रखिम्दुङ राईको शब्द रचना, युवा...बाँकी

    राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ प्रिमियर शो बेलायतमा हुने

    बेलायत – पूर्व ब्रिटिस आर्मी, ग्राड मास्टर साउथ एसियाली आठौं साग स्वर्ण पदक विजेता चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायत स्थित अल्डसर्टमा हुने भएको छ ।...बाँकी

    नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका २ सेप्टेम्बरमा गर्ने

    कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। गत बर्ष भने कोरोना भाइरस महामारी रोगका कारण सामाजिक दुरी कायम तथा कुवेत सरकारको नियमलाई...बाँकी

    गायक सुप्रिम मल्ल ठकुरीको “डाडा माथी, सानो झुपडी” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – गायक सुप्रिम मल्ल ठकुरीले “डाडा माथी, सानो झुपडी” म्युजिक भिडियो बराही म्युजिक एण्ड इन्टरटेट्मेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन्। संगीतकार लक्षमण पौडेलको शब्द रचना रहेको गीत माधव भण्डारीले ऐरेन्ज गरेका हुन् ।...बाँकी