News Portal

  • गृहपृष्ठ समाचार, समाज

    समाजवादी  बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन

    राजकुमार राई -समाजवादी बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन भएको छ। । उहाको निधनले पार्टी र बिद्यार्थी सङठनमा ठूलो क्षती पुगेको छ । भोजपुर नगरपालिका ११  स्थायी घर भई केही दिनदेखि...बाँकी

    धरानमा पनि भेटिए कोरोना संक्रमित, विपि प्रतिष्ठानको आइसोलेसन उपचारत छन्

    धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका उपचाररत एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । इटहरीका १८ बर्षीय एक युवा ज्वरो आएपछि हिजो इटहरीबाट वीपी प्रतिष्ठान धरान आइपुगेका थिए । उनलाई...बाँकी

    समाजसेवी दिलिप र लक्ष्मी योन्जन तामाङद्धारा थप १२ परिवारलाई राहत सहयोग

    काठमाडौं – विश्वभरी कोभिड–१९ को महामारीले विश्व आतंकित बनेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन्। ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप...बाँकी

    लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

    काठमाडौं – लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा...बाँकी

    बन्चरोले हानेर बाबुको हत्या

    इलाम — इलाममा एक युवतीले बन्चरो प्रहार गरी बाबुको हत्या गरेकी छन् । देउमाई नगरपालिका वडा नम्बर ६ शान्तिडाँडाकी सुष्मा राईले सोमबार राति ५२ वर्षका बाबु फूलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय...बाँकी

    कपिलवस्तुमा ४ जना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुग्यो

    कपिलवस्तु – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। मंगलबार बिहान कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना...बाँकी

    भेरी-बबई डाइभर्सन: दोस्रो चरणको संरचना निर्माणको ठेक्का रद्द

    सुर्खेत – निर्माणाधीन भेरी–बबई बहुउद्देश्यीय आयोजनाको डाइभर्सनअन्तर्गत दोस्रो चरणको संरचना निर्माणको ठेक्का रद्द भएको छ। हाइड्रो मेकानिकलतर्फ गेट तथा पेनस्टक पाइप निर्माणका लागि गरिएको २ अर्बको ठेक्का रद्द भएको हो। जलस्रोत तथा सिँचाइ विभागले लकडाउनका...बाँकी

    सेयर गरौ आज जेठ ६ गते मंगलवारको राशिफल

    वि.सं. २०७७ साल जेठ ६ गते मंगलवार || सन् २०२० मे १९ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम...बाँकी

    सुदुरपश्चिमा आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ

    कैलाली – सुदुरपश्चिम प्रदेशमा  कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो । उनीहरुको...बाँकी

    आइसोलेसनमा रहेका युवाको मृत्यु

    रोल्पा –जिल्लामा आइसोलेसनमा रहेका एक युवाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १ का २२ वर्षका युवाको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आइतबार राति अस्पतालमा भर्ना भएका थिए । अस्पतालका डा...बाँकी