News Portal

समाजवादी  बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन

हिमाली संचार संवाददाता
३४९ पटक
जेष्ठ ६ २०७७

राजकुमार राई -समाजवादी बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन भएको छ। । उहाको निधनले पार्टी र बिद्यार्थी सङठनमा ठूलो क्षती पुगेको छ । भोजपुर नगरपालिका ११  स्थायी घर भई केही दिनदेखि फोक्सोको बिरामीले ग्रसित मन्जु राई उपचारकै क्रममा काठमाडौंको मेट्रो हस्पिटलमा मिति २०७७/२/४ गते निधन भयो।

उहाँको पार्थिक शरीरलाई काठमाडौंदेखि भोजपुर ल्याई , आफ्नो परम्पराअनुसार अन्त्येष्टि गरियो । जनता समाजवादी विद्यार्थी युनियन भोजपुर जिल्ला सदस्य समेत रहनुभएका मन्जु राईलाई पार्टी जिल्ला अध्यक्ष आशकुमार राईले गहिराे दुख ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै मृतक मन्जु राईलाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभयाे ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...