सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिबाट काठमाडौँमा सम्पन्न ‘एकता महाधिवेशन’बाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहद्वारा काठमाडौँमा आयोजना गर्न लागिएको ‘एनआरएनए कनक्लेभ’ कार्यक्रममा भाग नलिन सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ। मंगलवार नवनिर्वाचित महासचिव बी.आर. लामाद्वारा...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ बद्री केसी
काठमाडौं, वैशाख २६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट सर्वसम्मतिले निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा बनेको टिमलाई काम गर्न सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ। महेश श्रेष्ठको अध्यक्षतामा निर्वाचित टिमले काम गर्न...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौं, वैशाख २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादका सन्दर्भमा नेकपा एमालेले परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयलाई असंवैधानिक र अस्वीकार्य ठहर गरेको छ। पार्टीको विदेश विभाग प्रमुख तथा केन्द्रीय सचिव रघुवीर महासेठले परराष्ट्र मन्त्री...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ डा. बद्री केसी
काठमाडौं, वैशाख २१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित दुई दिने एकता महाधिवेशन नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ। आइतबार काठमाडौंको हायात होटलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल...बाँकी
एनआरएनए गैर-आवासीय नेपाली संघ
काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले सोमबार पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ। निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार हालसम्म महाधिवेशनमा सहभागिता जनाउन योग्य ठहरिएका ६२५...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन नजिकिँदै गर्दा विभिन्न मुलुकबाट काठमाडौँ आइपुगेका सयौँ एनआरएन अभियन्ताहरूले महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न गर्न जोडदार माग गरेका छन्। सर्वोच्च अदालतको आदेशअनुसार वैशाख २०...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौँ, वैशाख १५ – यही वैशाख २० देखि २२ गतेसम्म (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा प्रदान गरिएको छ। सोमबार बिहान राष्ट्रपति...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौँ, वैशाख १५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता महेश कुमार श्रेष्ठले संघको यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) सम्म काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न अपिल...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ
काठमाडौँ, वैशाख १५ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधिहरू काठमाडौँ आउन थालेका छन्। सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा...बाँकी
एनआरएनए गैर-आवासीय नेपाली संघ
काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएका छन्। उच्चस्तरीय समितिले तोकेको मिति अनुसार वैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ सम्म संघको...बाँकी
एनआरएनए गैरआवासीय नेपाली संघ